पहिराले अवरुद्ध सडक नखुल्दा समस्या

दमौली – तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ । वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या...

कामपामा आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौँ, असोज २२ गते । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप...

कागेश्वरी-मनहरा नगर सभापतिमा देउवा निकट उद्धव दाहाल विजयी

काठमाडौँ – नेपाली काँग्रेसको कागेश्वरी-मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन्। सभापति शेरबहादुर देउवानिकट दाहालले १५१ मत पाए भने...

हेलम्बु–मेलम्चीका बाढी पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक – नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका...

हेलम्बुमा बाटो निर्माणले तिव्रता पायो, अबको १ हप्तामा सबै ठाउँमा बाटो संचालन हुने

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको छ । हेलम्बुको बाढीग्रस्त क्षेत्रमा बाटो निर्माणले तिव्रता पाएको हो । किउलबाट तिम्बु जाने साढे ३ किलोमिटरको बाटो निर्माण भइरहेको छ...

नेपाल दलित मुक्ति मोर्चा ककनीको संयोजकमा अशोक मिजार

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा ककनी गाउँपालिकाको भेला सम्मपन्न भएको छ । भेलाले अशोक मिजारको संयोजकत्वमा कमिटि चयन गरेको छ । नारायण...

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

वीरगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ । गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको...

नेकपा एकीकृत समाजवादी डोटीको अध्यक्षमा बोगटी चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी डोटीको अध्यक्षमा दिर्घ बोगटी चयन भएका छन । सोमबार आयोजित जिल्ला कमिटी घोषणा तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट बोगटीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कार्यसमिति...

शुक्लाफाँटा-८ का वडा अध्यक्ष महरालाई कारवाही गर्ने कार्यपालिकाको निर्णय विरुद्धमा राँके जुलुस

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले निर्णय पुस्तिका च्यातेको विषयले यतिबेला सकारात्मक तथा नकारात्मक टिप्पणी हुन थालेको छ । यस विषयलाई...

डोटीको शिखर नगरपालिकालाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ – सरकारले डोटीमा रहेको शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । आज सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शिखर नगरपालिकालाई...

दार्चुलाको मालिकार्जुनमा २ वटा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

दार्चुला – मालिकार्जुन गाउँपालिकाले वडा नं. ६ उकु स्वास्थ्य चौकी र वडा नं. ८ पस्ती स्वस्थ्य चौकी लाई एम्वुलेन्स हस्तान्तरण गरेको छ । आइतबार गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले एक कार्यक्रमकाबीच...

नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाको सभापतिमा साउद

दार्चुला – नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाको सभापतिमा मोहनसिंह साउद चयन भएका छन् । शनिबार देखि सुरु भएको नगर अधिवेशनमा आइतबार सहमती जुटेपछि मोहन साउँदलाई सर्वसम्मतीले सभापतिमा निर्वाचित भएको घोषणा गरिएको...