हेलम्बु गाउँपालिकाले बालविकास सहजकर्ताको तलव वृद्धि गर्ने

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बालविकास सहजकर्ताको तलवमा वृद्धि गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार गाउँसभाको वर्षे अधिवेशन मार्फत बालविकास सहजकर्ताको तलवमा वृद्धि गर्ने नीति अघि सारेको छ । गाउँपालिकाले भनेको छ, ‘यस गाउँपालिका भित्रका विद्यालयहरुमा इ.सि.डि कक्षाको लागि नियुक्त भएका शिक्षकहरुको गाउँपालिकाले थप गरि १० हजार उपलब्ध गराउँदै आएकोमा यस आ.व देखि ५ हजार थप गरि जम्मा रु १५ हजार उपलब्ध गराउने व्यवस्था मिलाईने छ । यसको लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्