दार्चुलाको लेकम–३ मा एमालेका सुरेश थापा प्यानल सहित विजयी

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेका सुरेश थापा प्यानल सहित विजयी भएका छन् । गठबन्धनका सबै उम्मेदवारलाई पराजीत गर्दै थापा प्यानल सहित विजयी भएका हुन् । थापा उद्योग वाणिज्य संघ दार्चुलाका पूर्व अध्यक्ष समेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्