बाजुराको खप्तड छेडेदह– २ मा कांग्रेस प्यानल सहित बिजयी

देबराज पाध्याय
बाजुरा – बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर बुढा विजयी भएका छन्। उनी ४९१ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका छन् । बुढाको प्यानलसहित विजयी भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्