शैल्यशिखरमा ४ वडा एमालेले जित्यो, मेयरमा पनि मतान्तर बढाउँदै एमालेका विजय

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले लगातार जीत हासि गरेको छ । शबिार बिहान १० बजेबाट सुरु भएको मत गणनामा नेकपा एमालेले अहिलेसम्म निरन्तर ४ वडामा जीत हासिल गरेको छ । वडा नं. १,२,३, र ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । शैल्य शिखरको मेयरमा पनि नेकपा एमालेले मतान्तर बढाउँदै गएको छ । अहिले वडा नं. ५को मतगणना भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्