देशभरका न्यायालयहरू आइतबार बन्द हुने

काठमाडौं – पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । उहाँको आज शनिबार अन्त्येष्टि गरिएको हो...

सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार जना घाइते

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।...

वैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव अन्योलमा

काठमाण्डौ – सरकारले मिति घोषणा गर्न ढिलाइ गर्दा वैशाखमा हुनुपर्ने पालिकाको चुनाव अन्योलमा परेको छ । निर्वाचन आयोगले यसअघि नै वैशाखमा चुनाव गर्न प्रस्ताव गरे पनि सत्तारुढ गठबन्धनभित्र चुनावका अरु...

सुदूरपश्चिम सहित अन्य चार प्रदेशमा झै केही दिन मौसम बदली रहने

काठमाडौं – नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएकाले अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ । विभागले बुलेटिन जारी गर्दै नेपालमा...

आजदेखि काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू

काठमाडौं – काठमाडौँ उपत्यकामा आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड–१९ सङ्क्रमण तीव्र हुदैँ गएपछि त्यसलाई रोक्न स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकले जोरबिजोर प्रणाली...

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १०...

नेशनल प्याब्सन सिन्धुपाल्चोक जिल्ला अधिवेशन : भारतीको अध्यक्ष्यतामा सात सदस्यीय कार्यसमिति चयन

काठमाडौं – नेशनल प्याब्सन सिन्धुपाल्चोकको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेशनल प्याब्सन केन्द्रका प्रमुख सल्लाहकार एवम् पूर्व राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाहीको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सन...

यातायात व्यवस्था कार्यालयमा अनलाइन टोकन प्रणाली सुरु

चितवन, माघ ३ गते । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन...

झारफुकमा विश्वास गर्दा ज्यानै गुम्ने डर

रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा...

४ घण्टा पैदल हिँडेर ४ किलो चामल लिन पनि नागरिकता अनिवार्य

नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने...

ऋण लिएर कहाँ फरार भए अग्रवाल परिवार ?

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ...

अस्पताल भर्ना हुने सङ्क्रमित थपिए

दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर...