काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुर सहकारीका ५२, ओरिन्टल को–अपरेटिभका आठ, तुलसी...
काठमाडौं – भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले कैयौँ बस्ती बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको छ। सयौँ नागरिकले ज्यान गुमाएका छन् भने आफ्ना प्रियजनको अवस्था र शव कहाँ छ...
काठमाडौं – सरकारले फोहोरमैला व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ विधेयक संघीय संसद्मा दर्ता गरेको छ। ‘फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ ले उत्पादनदेखि अन्तिम...
काठमाडौं – विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रमसहित स्मृति दिवस मनाउन...
काठमाडौँ- काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री हुने भएको छ। चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएको र मूल्य बढेको गुनासो...
काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्। आश्विन सङ्क्रान्तिका दिन हरेक वर्ष मनाइने विश्वकर्मा पूजाका अवसरमा सवारीसाधन, कलकारखाना तथा उद्योगमा प्रयोग हुने धातुजन्य...
काठमाडौँ – काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि एलपी ग्यास प्रतिसिलिन्डर पुरानै मूल्य दुई हजार ६० रुपैयाँमा पाउने भएका छन्। काठमाडौँमा ग्यास बुलेट भित्रिन थालेसँगै आपूर्ति सहज हुने र पुरानै मूल्यमा ग्यास उपलब्ध...
रसुवा – भोटेकोशी बाढीपछि खोज तथा उद्धारका क्रममा चिलिमे जलविद्युत् केन्द्रको सुरुङ क्षेत्रबाट आज तीन वटा सग्ला शव र एउटा मानव अङ्ग फेला परेको छ । नेपाली सेनाको नेतृत्वमा सशस्त्र...
काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । बाढीपश्चात् अझै पाँच हजार १७९ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि श्रीपाली वस्न्यात समाज नेपालले १ लाख ३४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध...
धनुषा – धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला...
काठमाडौँ – भक्तपुर र काठमाडौँको सीमाना भएर बग्ने मनोहरा खोलामा गएराति बाढी आएको छ । चाँगुनारायणको नगरकोट, काठमाडौँको साँखुलगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको भारी वर्षापछि मनोहरा खोलामा पानीको बहाव...