काठमाडौं । छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म...
काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, समयमै पहिचान...
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले आफ्नो २७ महिने कार्यकाल उपलब्धिमूलक र आत्मसन्तुष्टिले भरिएको बताएका छन्। जिम्मेवारीबाट बाहिरिएपछि सामाजिक सञ्जालमार्फत अनुभव सार्वजनिक गर्दै उनले सीमित स्रोतसाधनका...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ। नेपाल सरकारका ११औँ तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्रालयबाट नियुक्तिपत्र बुझेका...
पोखरा – गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यसचिव पदबाट बर्खास्त गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध श्रीधर शर्मा पुनः अदालत पुगेका छन्। उनले शुक्रबार उच्च अदालत पोखरामा उत्प्रेषण तथा परमादेश र अदालतको अवहेलनासम्बन्धी...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार अब...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्न सरकारसँग माग गरेका छन् । मकवानपुरको चिसापानीगढीमा बिहीबार...
काठमाडौँ । राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धन अर्थात् कोइला तथा पेट्रोलियम पदार्थको प्रयोग घटाउने र जलवायु परिवर्तनविरुद्धको आर्थिक सहयोग बढाउने विषयले प्राथमिकता...
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा...
काठमाडौं । नेपालको पूर्वी क्षेत्रमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पको धक्का पूर्वी नेपालका हिमाली तथा तराई क्षेत्रका विभिन्न जिल्लामा...
काठमाडौं । हिन्दू नेपालीहरूको दोस्रो ठूलो धार्मिक तथा सांस्कृतिक पर्व तिहारको अन्तिम दिन आज देशभर भाइटीका अर्थात् यमद्वितीया मनाइँदैछ । दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै...
काठमाडौं । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई...