प्रतिनिधिसभा निर्वाचनका लागि २५ जिल्लाको मतपत्र छपाइ सम्पन्न, ३० लाखभन्दा बढी मतपत्र तयार

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म करिब ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार २५ जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ...

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, पश्चिम र मध्य नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बन्दै गएपछि देशका विभिन्न भागमा मौसम बदली भएको छ । हिजोदेखि पश्चिमी भेगका केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात भएको छ । मौसम...

अमेरीकाबाट जीवानन्द भट्टले गरे स्वर्गीय पिताको पुण्यतिथिमा वृद्धाश्रम र विद्यालयलाई सहयोग

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका–३, देथला स्थायी घर भई हाल संयुक्त राज्य अमेरिकाको टेक्सासमा बसोबास गर्दै आउनुभएका गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व उपप्राध्यापक जीवानन्द भट्टले आफ्ना स्वर्गीय पिता शंकरदत्त भट्टको ३०औँ वार्षिक...

सामाजिक न्यायको हक कार्यान्वयन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक प्रभावकारी रूपमा लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको...

इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह

काठमाडौँ । इरानमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै नेपाली नागरिकलाई इरान...

प्रतिनिधिसभा निर्वाचनः १५ जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न

काठमाडौँ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल १५ जिल्लाका १८ निर्वाचन...

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा कुहिरो र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा कुहिरो लागेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती,...

आज स्वस्थानी व्रत कथा समापन, माधवनारायण व्रत पनि आजै सम्पन्न

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि शुरू गरिएको स्वस्थानी व्रतअन्तर्गत देशभरका भक्तजनले नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको...

मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिमाथि आयोगको कडाइ

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा संस्थामाथि निगरानी कडा बनाएको छ । गैरकानुनी कार्यमा संलग्नलाई नियामक निकायसँगको सहकार्यमा...

विश्व बजारमा सुनको भाउ तिब्र रूपमा घट्दो

काठमाडौँ-  विश्व बजारमा सुनको भाउ तिब्र रूपमा घटेको छ । गएको सोमवार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस ५ हजार अमेरिकी डलर नाघेको सुनको भाउ त्यसपछि दैनिक रूपमा बढ्दै बुधवार साढे ५...

प्रतिनिधिसभा निर्वाचनका लागि सातै प्रदेशका नमूना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातै प्रदेशका निर्वाचन क्षेत्र समेटेर मतपत्रको...

फागुन २१ को चुनावका लागि वडा तहसम्म समन्वयको अवधारणा सार्वजनिक

काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने अवधारणा सार्वजनिक गरेको छ...