बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि …

काठमाडौं, १० फागुन – बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्।   घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका...

आजको मौसमः काेशी, मधेस र बाग्मती प्रदेशलगायतमा हल्का बर्षा हुने

काठमाडौं, १० फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।...

आज विहिबारको राशिफल ! तपाईको दिन शुभ रहोस्

आजमिति २०८० साल फागुन १० गते तदअनुसार फ्रेब्रुअरी २२,  सन्  २०२४    विहिबार, शुक्लपक्षको  त्रयोदशी  तिथि, पुष्य नक्षत्र, शोभन योग, कर्कट राशिमा चन्द्रमा,   यो योगमा गरेको यात्रा कार्य  शुभ हुनेछ।  ...

बझाङमा फागुन १३गते देखि दादुरा रुबेला बिरुद्ध को खोप संचालन हुने

बझाङ – यही फागुन १३गते देखी बझाङमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गते देखी यो अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बझाङका प्रमुख बिर धार्मिले बताए...

बझाङमा फागुन १३गते देखि दादुरा रुबेला बिरुद्ध को खोप संचालन हुने

बझाङ – यही फागुन १३गते देखी बझाङमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गते देखी यो अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बझाङका प्रमुख बिर धार्मिले बताए...

रौतहटको ईशनाथमा लगाइएकाे कर्फ्यू हटाइयो

रौतहट, ९ फागुन । रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ । ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको...

आमाछोरीको हत्यापछि श्रीमानले हरिसिद्धी पुगेर गरे आत्महत्या

काठमाडौं, ९ फागुन । काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले...

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा

काठमाडौं, ९ फागुन । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका  लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन् ।...

दुर्गा भगवतीमा निःशुल्क स्वास्थ्य शिविर

रौतहट ९ फागुन। रौतहटको दुर्गा भगवती गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।  वुधबार दुईदिने निःशुल्क स्वास्थ शिविरको गाउँपालिका अध्यक्ष शम्भु सिंहले उद्घाटन गरेका हुन् । शिविरमा मुटु तथा...

११ बुँदे सौराहा घोषणापत्र जारी गर्र्दै सकियो अन्तर व्यवस्थापिका अनुभव आदान कार्यक्रम

काठमाडौं, ९ फागुन।  संघीय संसद र प्रदेश सभा तथा सचिवालयबीच अन्तर—व्यवस्थापिका अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ ।   संघीय संसद र प्रदेश...

गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको घटनाको नालीबेली

काठमाडौं, ९ फागुन ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको...

माेटरसाइकललाई साइड दिँदा ट्याक्टर बाँधमा खस्याे, २ जनाको मृत्यु र ७ जना घाइते

राैतहट, ९ फागुन ।  गढिमाई नगरपालिका  मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले...