रसुवा बाढीमा २७ प्रहरी अझै बेपत्ता, असई रामकाजी पौडेलको शव फेला

काठमाडौं – चीनको तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी नेपाल प्रहरीका २७ जना कर्मचारी अझै बेपत्ता रहेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि सम्पर्कविहीन भएका...

भोटेकोशी-त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ अझै सम्पर्कविहीन

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न आठ जिल्लाबाट हालसम्म...

नेपाल-चीन सीमा क्षेत्रमा बनेको ताल ओभरफ्लो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरो तथा पहिरोका कारण नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ दूतावासले आग्रह गरेको छ । दूतावासले आज...

रसुवा बाढी : ७०६ जनाको हेलिकप्टरबाट उद्धार, मृतकको संख्या ५४७ पुग्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित ७०६ जना स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी...

भोटेकोसी बाढी : ५३८ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

  काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले शुक्रबार दिउँसो...

आज जनैपूर्णिमा पर्व मनाइँदै, देशभरका धार्मिकस्थलमा भक्तजनको भीड

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीको महत्वपूर्ण पर्व जनैपूर्णिमा अर्थात् ऋषितर्पणी तथा रक्षाबन्धन आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी...

नेपाललाई आवश्यक सबै सहयोग उपलब्ध गराउने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा

काठमाडौं – विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई अमेरिकाले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै...

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

काठमाडौं – प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा...

रसुवा बाढी अपडेटः अहिलेसम्म ३८९ शव फेला, ४६६ जनाको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न आठ जिल्लामा बिहीबार राति ९ बजेसम्म ३८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ४६६...

गोसाइँकुण्डबाट फर्किन धुन्चे रुट जोखिमपूर्ण, समुन्द्रटार मार्ग प्रयोग गर्न सरकारको आग्रह

काठमाडौँ – प्राकृतिक विपत्तिका कारण रसुवाको गोसाइँकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौँ फर्कन सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । रसुवाको धुन्चेतर्फको नियमित पदमार्ग अहिले...

भोटेकोशीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बन्यो ताल, फुट्ने जोखिम

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीको घटनास्थलभन्दा माथिल्लो क्षेत्रमा नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै भू-उपग्रह...

भोटेकोशी बाढीप्रति नेशनल प्याब्सान काठमाडौंको दुःख व्यक्त, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – भोटेकोशी नदीमा आएको अविरल वर्षा र विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (National PABSAN), काठमाडौं जिल्ला...