रसुवा बाढीबाट ८ वाणिज्य बैंकका २६ कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवामा तिब्बततर्फबाट आएको आकस्मिक बाढीका कारण विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन भएका छन् ।  टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखामा बाढीले ठूलो क्षति पुर्‍याएको छ...

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौँ, १० भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली...

रसुवा भन्सारमा बाढीको वितण्डा, ३०० भन्दा बढी गाडी बगाएको प्रारम्भिक विवरण

काठमाडौँ । रसुवामा आएको बाढीले रसुवा भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले भन्सार यार्डमा रहेका ट्रक तथा अन्य सवारीसाधनसहित भन्सार कार्यालयका विभिन्न सामग्री बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।...

भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन

काठमाडौँ – सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...

भोटेकोशीमा ठूलो बाढीपछि तीन प्रमुख सडकमा यात्रा नगर्न आग्रह

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा तत्काल यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणकी...

रसुवाको टिमुरेमा बाढीपछि उद्धार तीव्र, सेनाका दुई हेलिकप्टर परिचालन

रसुवा – रसुवाको टिमुरे क्षेत्रमा चीनको तिब्बततर्फबाट आएको ठूलो बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टर परिचालन गरेको छ। बुधबार बिहान आएको अकस्मात् बाढीले टिमुरे बजारसहित आसपासका क्षेत्रमा...

रसुवामा बाढीपछि पाँच जिल्लाका नदी किनारमा उच्च सतर्कता, तीन सडकमा यात्रा रोक्न आग्रह

काठमाडौं – रसुवामा भोटेकोशी नदीमा ठूलो बाढी आएपछि गृह मन्त्रालयले पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै रसुवा, धादिङ, गोरखा, चितवन र...

रसुवामा चिनियाँ क्षेत्रबाट आएको भीषण बाढी, टिमुरे र स्याफ्रुबेसीमा ठूलो क्षति

रसुवा – रसुवामा चिनियाँ भूभागबाट भोटेकोशी नदीमा अकस्मात् ठूलो बाढी आएको छ। बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे र वडा नम्बर ५ को स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति भएको स्थानीय प्रशासनले जनाएको...

मुद्दा हारेपछि सर्वोच्च अदालतको पाँचौँ तलाबाट हामफाल्ने प्रयास, सुरक्षाकर्मीले गरे उद्धार

  काठमाडौं । मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन्। मंगलबार सर्वोच्च अदालतको पाँचौँ तलामा पुगेका ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्। उद्धार गरिएका व्यक्ति...

बडीमालिकामा पुग्यो फोर-जी, चार हजार दुई सय मिटर उचाइमा सञ्चारको पहुँच

बाजुरा । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बडीमालिका क्षेत्रमा पहिलोपटक मोबाइल तथा इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि बडीमालिका क्षेत्रमा सञ्चार सेवा...

स्कुल बस र अटो ठोक्किँदा उदयपुरमा तीन जनाको मृत्यु, दुई घाइते

उदयपुर – उदयपुरको बेलका नगरपालिका-५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान पौने १० बजेतिर...

ऋण चुक्ता गरेपछि पनि धितोको पोलिसी बुक किन दिँदैन सिटिजन लाइफ ?

काठमाडौं – बीमा पोलिसी धितो राखेर ऋण लिन सहज बनाउने दाबी गर्ने सिटिजन लाइफ इन्स्योरेन्समाथि ऋण चुक्ता गरिसकेपछि पनि धितोका रूपमा राखिएको पोलिसी बुक फिर्ता नगरेको आरोप लागेको छ । सिटिजन...