काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि सुरु गरेको सुझाव संकलनमा सरोकारवालाले संविधानले सुनिश्चित गरेको अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।...
काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात् होस्टेललाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन २१ बुँदे निर्देशन जारी गर्दै एक महिनाभित्र मापदण्ड पूरा गर्न अल्टिमेटम दिएको छ । पछिल्लो समय...
काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्यलाई अघि बढाउने समझदारी भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा एनसीसीका...
काठमाडौं– मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति धनुषामा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं उपत्यकासहित...
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलपछि सरकार...
काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सबाट पोलिसी धितो राखेर ऋण लिएका एक बिमितले ऋणको साँवाब्याज चुक्ता गरेको दुई महिना बितिसक्दा पनि पोलिसी बुक फिर्ता नपाएको गुनासो गरेका छन्। ऋण असुलीमा पटक–पटक...
भक्तपुर – भक्तपुरको राधेराधेमा रहेको रोयल थाई हस्पिटालिटीले नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित...
काठमाडौं – विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले पुनः अध्ययन थालेको छ। यसका लागि आयोगले कानुनी र प्राविधिक पक्ष छुट्टाछुट्टै अध्ययन गर्न दुई समिति गठन गरेको छ।...
भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा विस्तारका विषयमा विभिन्न सरोकारवालाबीच बृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामीको बढ्दो चापअनुसार सेवा विस्तार गर्न...
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई सरकारले गरेको नियुक्ति बदर गरेको छ।न्यायाधीश द्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। राज्य...
काठमाडौं । प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई चेक बाउन्ससम्बन्धी मुद्दामा पक्राउ गरेको छ । प्रहरीले पौडेललाई बिहीबार काठमाडौंको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । उनीविरुद्ध दुई जना...