अवकाशको मुखमा पुगेका कर्मचारी धमाधम राजीनामा दिँदै, चार महिनामा ४८७ जनाले छाडे जागिर

काठमाडौँ । अवकाशको मुखमा पुगेका निजामती कर्मचारीले सेवा अवधि बाँकी छँदै पदबाट राजीनामा दिने क्रम बढेको छ। पछिल्लो समय १५ दिनदेखि बढीमा दुई वर्षसम्म सेवा अवधि बाँकी भएका कर्मचारीले राजीनामा...

‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट, सैनिक पोसाक र दर्जा प्रयोग रोक्न माग

काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको बाढीपछि प्रभावितको उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। गैरसरकारी संस्थाका रूपमा दर्ता भएको उक्त संस्थाले नेपाली...

कुशेऔँसी पर्व: बाबुको मुख हेर्ने र पितृस्मरण गर्ने पावन दिन

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर कुशेऔँशी पर्व मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाउने गरिन्छ। शास्त्रोक्त विधिअनुसार...

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशी बाढीले टुटेको ‘लाइफलाइन’ पुनः जोडियो

नुवाकोट – भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि प्रभावित बनेको सडक सम्पर्क पुनः जोडिएको छ। बाढीले पुल...

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर दम्पती र दुई सन्तानको कुशको शव बनाएर अन्तिम संस्कार

बागलुङ – भोटेकोशी बाढीपछि १६ दिनसम्म बेपत्ता रहेका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार हिन्दू परम्पराअनुसार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ। त्रिशूली–३...

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिए पदबाट राजीनमा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनमा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री वालेन्द्र शाह शाहसमक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ । ग्यास अभाव कम गर्न नसक्दा...

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।...

भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमको १० करोड सहयोग

काठमाडौं – नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ । टेलिकमले संस्थागत रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप...

काठमाडौँमा ग्यास आपूर्ति झन् पेचिलो, निगम मातहत उद्योग खोल्न मन्त्रीको जोड

काठमाडौं – खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ । पश्चिम एसियाको तनावबाट प्रभावित आपूर्ति शृङ्खला, त्यसपछि पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरो र वैकल्पिक...

संङ्घीय निजामती सेवा विधेयकको मसौदा लोक सेवा आयोगमा, ‘३०-५५’ प्रस्तावमा आयोगको परामर्श कुर्दै

काठमाडौं – सङ्घीय निजामती सेवा विधेयकको मसौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विधेयकको मसौदा आयोगमा दर्ता...

नेपाल वायुसेवा निगमद्वारा बाढीपीडितका राहत सामग्री ढुवानीमा एक महिनासम्म शुल्क छुट

काठमाडौँ – नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक...