काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि आंशिक रूपमा बन्द गरिएको छ। मुग्लिनबजार नजिकैको तुइन खोलामा पहिरो रोकथाम तथा माटो कटानको काम गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निश्चित समयका लागि सवारी...
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । विशेषगरी पश्चिम नेपालका कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान...
काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ । विनाशकारी बाढी आएको १३औँ दिनमा मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको...
काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति एकता व्यापार संघले दुःख व्यक्त गरेको छ। संघले बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति...
काठमाडौँ – आज घर-घरमा फाइबर इन्टरनेट, मोबाइलमा भिडियो कल र केही सेकेन्डमै विश्वको कुनै पनि कुनामा सूचना पुग्नु सामान्यजस्तै भएको छ। तर नेपालमा इन्टरनेटको सुरुवाती दिन सम्झिने हो भने अवस्था...
काठमाडौँ – बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप रसुवा पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हैजाको जोखिमलाई मध्यनजर गर्दै रसुवाका लागि २१...
काठमाडौं – वीरगञ्जस्थित एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले नेपाल प्रहरीका...
दार्चुला – अपिहिमाल गाउँपालिका–१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरिएको छ। यस विषयमा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह...
काठमाडौँ – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि सुरुङ तथा विद्युत् गृह क्षेत्रमा आज पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। मुख्यगरी बाढीपछि सुरुङभित्र फसेका...
काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका...
काठमाडौं – धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्तिमा परेको छ। सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी...
काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठ जीवित नरहेको ठानेर काजकिरिया सुरु गरिसकेको थियो। बाढी आएको आठ दिनसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव...