काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार दोस्रो चरणको छलफल गर्नुभएको छ। बिहान अर्थ मन्त्रालयमा सुरु भएको छलफललाई मन्त्री वाग्लेले साँझ आफ्नै कार्यकक्षमा निरन्तरता दिनुभएको हो।...
काठमाडौं। सर्वोच्च अदालतले सङ्गीत रोयल्टीका नाममा एफएम रेडियोका सञ्चालक, व्यवस्थापक, रेडियोकर्मी तथा सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा कुनै पनि कानुनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश...
काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोले काठमाडौंबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै लागूऔषध मुद्दाका फरार अभियुक्तसहित चार जनालाई पक्राउ गरेको छ। डीआईजी दीपेन्द्र शाहको नेतृत्वमा परिचालित एपीएफ इन्टेलिजेन्स ब्युरोको...
काठमाडौं । होटल सङ्घ भक्तपुर र होटल सङ्घ बागमती प्रदेशबीच संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा भक्तपुरको पर्यटन विकास, होटल व्यवसायको प्रवर्द्धन तथा स्थानीय, प्रदेश र संघीय तहबीच आवश्यक समन्वय...
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती र काठमाडौं उपत्यकाका विभिन्न सडक पूर्ण तथा...
काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार भुक्तानी भइसकेपछि...
काठमाडौं । राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार जर्मनी जाने भिसाका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा पेस गरिएको...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ। अदालतले प्रसाईंविरुद्ध म्याद थप नगर्ने निर्णय गर्दै उनलाई छाड्न आदेश दिएको हो। आइतबार राति पक्राउ...
काठमाडौं – भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक, शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार दुवै संस्थाले क्यान्सर उपचार तथा स्वास्थ्य...
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको माग एक्कासि बढेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको छ। उपभोक्ताले एक सातादेखि सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेका छन् भने...
काठमाडौं । साउन महिनाको तेस्रो सोमबारका अवसरमा काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका हजारौं भक्तजन बिहानैदेखि सुन्दरीजल पुगेका छन्।...
काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरको निकोसेरास्थित निवासबाट पक्राउ गरेको...