युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौं, २५ माघ । वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३...

बलात्कार आराेपमा तीनजना पक्राउ

काठमाडाैं, २५ माघ । भाेजपुर, झापा र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  भोजपुरकाे षडानन्द नगरपालिका-१ मिलन चोक बस्ने ३५ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ...

सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजना समर्थक प्रहरी नियन्त्रणमा

काठमाडौं, २५ माघ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लागेको छ । समर्थकले सन्दीपको...

आगलागीबाट दुई बालबालिकाको मृत्यु

अछाम, २५ माघ । अछाम मेल्लेख गाउँपालिका–३ मा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा बुधबार साँझ भएको आगलागीमा ६ वर्षीया निरुता...

यसरी पक्राउ परे व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुईजना

काठमाडौं, २५ माघ । व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा...

जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

काठमाडौं – नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो। जोशी सूर्यदर्शन सहकारीका...

अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

काठमाडौं –  हाम्रो पृथ्वी आफ्नो कक्षमा घुम्छ, जसको कारण दिन र रात हुन्छ। यसले हाम्रो ग्रहमा जीवन फस्टाउन मद्दत गर्दछ। यो परिक्रमाले पृथ्वीको गुरुत्वाकर्षण बललाई पनि असर गर्छ र समुद्री...

जडिबुटीवाट नै स्वस्थ वनेको महोत्तरीको एउटा गाँउको कथा

महोत्तरी – महोत्तरी बर्दिवास-४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ । घाखोकी, प्रेसर, सुगर जस्ता रोगहरु लागेपछि सोलीघोप्टे वरपरको जंगलमा गाँउलेहरू जडिबुटीजन्य बनस्पति खोज्न...

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ । यो खेल त्रिभुवन बिश्व बिधालयकाे खेल मैदानमा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ । क्यानाडाविरुद्ध नेपालले तीन...

आजको मौसमः तराइका थाेरै स्थानमा हुस्सु लाग्ने, हिमाली भेगमा हिमपात

काठमाडौं – हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी...

तपाइकाे आज कस्तो रहनेछ, यस्तो भन्छ राशिफल !

आजमिति २०८० साल माघ २५ गते तदअनुसार फ्रेब्रुअरी ८, सन् २०२४ विहिवार, कृष्णपक्षको त्रयोदशी तिथि, श्रवण नक्षत्र, सिद्दि योग ११:३२ एएम सम्म तत्पश्चात व्यतिपात, धनु राशिमा चन्द्रमा, व्यतिपात योग अति...

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मेल्लेख – अछाममा आगलागी हुँदा दुई  जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले...