सरकारी कर्मचारीको तलब बढ्ने संकेत, ३५ देखि एक लाख २१ हजार बनाउन सिफारिस

काठमाडौं – सरकारी कर्मचारीको तलब वृद्धि हुने संकेत देखिएको छ । तलब भत्ता पुनरावलोकन समितिले निजामती कर्मचारीको तलब बढाउन सरकारलाई सिफारिस गरेको उच्च स्रोतले जनाएको छ । आर्थिक वर्ष २०७९/०८०...

सार्वजनिक गाडीको नयाँ दर्तामा सरकारको रोक

काठमाडौं – सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको छ । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायात क्षेत्रमा देखिएको अव्यवस्थालाई नियन्त्रण गर्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको हो...

प्रिती थापालाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्ने

उपभोक्ता अदालतले जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी प्रिती थापालाई क्षतिपूर्ति तिर्न कतार ऐयरवेजका नाममा फैसला गरेको छ । अदालतका अध्यक्ष तथा न्यायाधीश दिवाकर भट्ट सहित सदस्यहरू गेहेन्द्रराज रेग्मी र...

कर्मचारीको तलब २५ प्रतिशत बढाउन आग्रह

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बिहीबार आयोजित छलफलमा अर्थशास्त्री तथा कर विज्ञहरूले आयकरको दर घटाउँदै निजी क्षेत्रमैत्री बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले कर प्रणालीलाई सरल, व्यावहारिक र...

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य तथा सक्षम व्यक्तिको...

आठ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ जनाको आवेदन

काठमाडौं – मुलुकका विभिन्न आठ वटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि कुल २१८ जनाले आवेदन दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार आवेदकहरूको नामावली सार्वजनिक गर्दै सबैभन्दा बढी...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले विपक्षीको...

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक...

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले उहाँलाई शपथ गराउनुभएको...

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनामध्येबाट ४ जना छनोटमा

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ । अध्यक्ष पदका लागि आवेदन दिएका ४७ जनामध्येबाट ४ जना छनोटमा परेका...

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ तथा पदभार ग्रहण आजै

काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार शर्माको शपथ साँझ ६ बजेर १० मिनेटका...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइमा विवाद

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्मा को संसदीय सुनुवाइ प्रक्रिया विवादित बनेको छ । संघीय संसदको संसदीय सुनुवाइ समितिमा मंगलबार जारी सुनुवाइका क्रममा प्रतिपक्षी सांसदहरूले प्रक्रियामाथि नै...