भक्तपुर । भक्तपुर र काभ्रेका जनप्रतिनिधिहरूले रानिकोट क्षेत्रको स्थलगत भ्रमण गर्दै पर्यटन, पूर्वाधार र स्थानीय विकासका सम्भावनाबारे अध्ययन गरेका छन्। होटल तथा पर्यटन व्यवसायी तथा समाजसेवी राम सुन्दर बेकेसहित स्थानीय...
काठमाडौं – निजी विद्यालयका चार प्रमुख छाता सङ्गठनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। आइतबार आयोजित संयुक्त...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा आरीघोप्टे तथा मुसलधारे वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी कोशी, बागमती...
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमार्फत काठमाडौं, भक्तपुर,...
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाडौं महानगरपालिका–१० स्थित आफ्नै घरमा ४५ वर्षीय अश्विन राउतले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर...
काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ। महानगरपालिकाले कार्यपालिकाको...
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आफूलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको मधेश प्रदेश प्रहरी कार्यालयका...
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफूलाई आगो लगाउने प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्वासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई वैकल्पिक व्यवस्था नगरी हटाइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको...
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासका क्रममा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ...
काठमाडौं । साप्ताहिक पत्रिकाका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज (नेपाल च्याप्टर) ले दिपेन्द्र चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बिहीबार सम्पन्न समाजको साधारणसभाले अध्यक्षमा दिपेन्द्र चौहान, उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन रहेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुअघि सरकारी खाताबाट गरिने...