सौन्दर्य सेवाबाट सीप र स्वरोजगारसम्म, काठमाडौँको पेप्सीकोलामा खुल्दै ‘रितु ब्युटी एकेडेमी’

काठमाडौं – काठमाडौंको पेप्सीकोला फुटबल ग्राउण्ड नजिकै ‘रितु ब्युटी एकेडेमी’ सञ्चालनमा आउने भएको छ । सौन्दर्य सेवा र ब्युटिसियनसम्बन्धी व्यावसायिक सीपलाई एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले स्थापना गर्न लागिएको एकेडेमीको...

साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा बढी पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा नयाँ तथा पुनः श्रमस्वीकृति...

त्रिवि प्रश्नपत्र आउट प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा...

अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

  काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक...

नेपाल व्यापार संघको आयोजनामा भव्य तीज विशेष कार्यक्रम हुने

काठमाडौं – नेपाल व्यापार संघको आयोजनामा हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा भव्य तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ। संघका अनुसार कार्यक्रम २०८३ भदौ १३ गते शनिबार काठमाडौंको गौशालास्थित...

औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता, ११ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा ११ जना व्यक्ति र पाँचवटा आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका...

मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

  काठमाडौं । निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण मतदाता नामावलीबाट अद्यावधिक गर्न आग्रह गरेको छ। मतदाता नामावलीलाई अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा विवरण अद्यावधिक गर्नुपर्ने भन्दै आयोगले...

उपसभामुख रुवीकुमारी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी

  काठमाडौं । उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएकी छिन्। प्रहरी परिसर ललितपुरका एसएसपी तुलबहादुर कार्कीले श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरेका छन्। उनले...

नेपाल व्यापार संघका सचिव प्रविन बगाले र थाईल्याण्डका राजदूत वलीबीच भेटवार्ता

काठमाडौं -थाइल्याण्ड भ्रमणमा रहेका नेपाल व्यापार संघका सचिव तथा युवा व्यवसायी प्रविन बगालेले बैंककस्थित नेपाली राजदूतावासमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसँग शिष्टाचार भेटघाट गर्नुभएको छ। भेटका क्रममा नेपाल–थाइल्याण्डबीचको व्यापारिक...

४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति, म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएपछि म्यानपावर व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । युवा, श्रम तथा रोजगार...

आज नागपञ्चमी, नागको पूजाआराधना गरी मनाइँदै

  काठमाडौं । आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्व नागको पूजा, आराधना र सम्मान गरी मनाइँदैछ। यस अवसरमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर पूजा गर्ने परम्परा छ। धार्मिक...