काठमाडौं – रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा तत्काल यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणकी...
रसुवा – रसुवाको टिमुरे क्षेत्रमा चीनको तिब्बततर्फबाट आएको ठूलो बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टर परिचालन गरेको छ। बुधबार बिहान आएको अकस्मात् बाढीले टिमुरे बजारसहित आसपासका क्षेत्रमा...
काठमाडौं – रसुवामा भोटेकोशी नदीमा ठूलो बाढी आएपछि गृह मन्त्रालयले पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै रसुवा, धादिङ, गोरखा, चितवन र...
रसुवा – रसुवामा चिनियाँ भूभागबाट भोटेकोशी नदीमा अकस्मात् ठूलो बाढी आएको छ। बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे र वडा नम्बर ५ को स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति भएको स्थानीय प्रशासनले जनाएको...
काठमाडौं । मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन्। मंगलबार सर्वोच्च अदालतको पाँचौँ तलामा पुगेका ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्। उद्धार गरिएका व्यक्ति...
बाजुरा । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बडीमालिका क्षेत्रमा पहिलोपटक मोबाइल तथा इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि बडीमालिका क्षेत्रमा सञ्चार सेवा...
उदयपुर – उदयपुरको बेलका नगरपालिका-५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान पौने १० बजेतिर...
काठमाडौं – बीमा पोलिसी धितो राखेर ऋण लिन सहज बनाउने दाबी गर्ने सिटिजन लाइफ इन्स्योरेन्समाथि ऋण चुक्ता गरिसकेपछि पनि धितोका रूपमा राखिएको पोलिसी बुक फिर्ता नगरेको आरोप लागेको छ । सिटिजन...
काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि सुरु गरेको सुझाव संकलनमा सरोकारवालाले संविधानले सुनिश्चित गरेको अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।...
काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात् होस्टेललाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन २१ बुँदे निर्देशन जारी गर्दै एक महिनाभित्र मापदण्ड पूरा गर्न अल्टिमेटम दिएको छ । पछिल्लो समय...
काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्यलाई अघि बढाउने समझदारी भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा एनसीसीका...
काठमाडौं– मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति धनुषामा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं उपत्यकासहित...