भोटेकोसी बाढी : ५३८ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

  काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले शुक्रबार दिउँसो...

आज जनैपूर्णिमा पर्व मनाइँदै, देशभरका धार्मिकस्थलमा भक्तजनको भीड

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीको महत्वपूर्ण पर्व जनैपूर्णिमा अर्थात् ऋषितर्पणी तथा रक्षाबन्धन आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी...

नेपाललाई आवश्यक सबै सहयोग उपलब्ध गराउने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा

काठमाडौं – विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई अमेरिकाले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै...

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

काठमाडौं – प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा...

रसुवा बाढी अपडेटः अहिलेसम्म ३८९ शव फेला, ४६६ जनाको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न आठ जिल्लामा बिहीबार राति ९ बजेसम्म ३८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ४६६...

गोसाइँकुण्डबाट फर्किन धुन्चे रुट जोखिमपूर्ण, समुन्द्रटार मार्ग प्रयोग गर्न सरकारको आग्रह

काठमाडौँ – प्राकृतिक विपत्तिका कारण रसुवाको गोसाइँकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौँ फर्कन सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । रसुवाको धुन्चेतर्फको नियमित पदमार्ग अहिले...

भोटेकोशीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बन्यो ताल, फुट्ने जोखिम

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीको घटनास्थलभन्दा माथिल्लो क्षेत्रमा नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै भू-उपग्रह...

भोटेकोशी बाढीप्रति नेशनल प्याब्सान काठमाडौंको दुःख व्यक्त, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – भोटेकोशी नदीमा आएको अविरल वर्षा र विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (National PABSAN), काठमाडौं जिल्ला...

रसुवा बाढी प्रभावित क्षेत्रमा १ हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं – रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि १ हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।सशस्त्र...

रसुवा बाढी : ८२६ जना अझै सम्पर्कविहीन, १६५ जनाको शव भेटियो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ८२६ जना अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा खोज...

रसुवा बाढीपीडितका लागि नेपाली सेनाको ८ ट्रकमा झण्डै ८ टन राहत सामग्री पठाइयो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाले ८ वटा ट्रकमार्फत झण्डै ८ टन राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएको छ । सेनाका ट्रकहरू बिहीबार राति नै...

भोटेकोशी बाढीको कहर: चितवनमा मात्रै ६४ शव फेला, अझै सयौँ शव भेटिन सक्ने अनुमान

चितवन – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेका ६४ वटा शव चितवनमा मात्रै फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि बेपत्ता भएका तथा नदीले बगाएका...