काठमाडौँ – मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी तथा उद्धारका लागि १४ सदस्यीय टोली परिचालन गरिएको छ । हिमपहिरोपछि आइतबार बिहानदेखि...
काठमाडौँ – अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि दिउँसो १२ बजेपछि सडक खुलाइएको हो । सडक सञ्चालनमा आएसँगै नारायणगढ...
काठमाडौं – सरकारले तयार गरेको संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कर्मचारीको अनिवार्य अवकाश, सचिवको पदावधि तथा पेन्सनसम्बन्धी व्यवस्थामा लोकसेवा आयोगले असहमति जनाएको छ। मन्त्रिपरिषद्ले राय तथा परामर्शका लागि पठाएको विधेयकमा आयोगले...
काठमाडौँ । लगातारको वर्षा, पहिरो, बाढी तथा सडक कटानका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात...
काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्से बस्तीमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण बस्तीका ८० घर बगेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र...
काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको...
काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहने यस अवधिमा दिवङ्गत आफन्त तथा पितृको सम्झनामा तर्पण, सिदादान, पिण्डदान तथा...
काठमाडौँ – लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी पसेपछि ५०० घर डुबानमा परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्तीमा बाढी पस्दा दुई हजारभन्दा बढी...
काठमाडौँ – लगातार भइरहेको वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरबाहेक सातवटै पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सम्बन्धित जिल्ला...
काठमाडौँ । लगातारको वर्षाका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित बनेको छ । वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ हिजैदेखि अवरुद्ध छन् । विभिन्न स्थानमा...
काठमाडौँ – मध्य तथा पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । लगातार वर्षाका कारण विभिन्न नदी तथा खोलामा बाढी आएको छ । संखुवासभाको अरुण, पर्वतको कालीगण्डकी, लमजुङको चेपेखोला,...
सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ६ बजेपछिको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय...