धनगढीमा मतान्तर फराकिलो बनाउँदै हमाल, हमाल वडभन्दा ८६ मतले अगाडी

काठमाडौँ – धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २७८ मत पाएका छन ्। ६५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २०१ मत ल्याएका छन् ।

हमाल वडभन्दा ८६ मतले अघि छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले ४८ प्राप्त गरेका छन्। धनगढी उपमहानगरमा हालसम्म ११७ मत बदर भएका छन् । अहिले वडा नं. १ को मतगणना भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्