नेकपा माओवादी केन्द्र पूर्चौडीले वडा र नगर सम्मेलनका लागि नगर कर्मचारीबाट १५ सय देखि ३ हजार सम्म असुल्दै

बैतडी – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पूर्चौडीले वडा र नगर सम्मेलनको लागि नगर कर्मचारीहरुबाट १५ सय देखि ३ हजार सम्म पैसा असुल्ने निर्णय गरेको छ । माओवादी केन्द्रको पूर्चौडी...

प्रहरी सवार ट्रक दुर्घटना, २४ घाइते तीन जनाको अवस्था गम्भिर

उदयपुर – कार्यालयले काममा खटाएको २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएका छन् । नोवेल अस्पताल विराटनगरमा उपचारमा रहेका घाइतेहरु मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको र १७...

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा – सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी झापा अर्जुनधारा नगरपालिका–५ बस्ने ६५ वर्षीय उदय पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसलाले सरकारी...

जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय महरा पक्राउ

तेह्रथुम – २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महराले ती महिलाकै घरमा जबरजस्ती करणी...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ् नगरपालिका–११ स्थायी वतन भएका ४६ वर्षीय अन्दीराम इजम लिम्बूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त...

कामदार भिसामा बेलायतले १० हजार नेपाली नर्स लैजाने, मासिक तलब साढे दुई लाखभन्दा बढी

काठमाडौं – कामदार भिसामा १० हजार नेपाली नर्सलाई बेलायत पठाउने तयारीको प्रक्रिया थालनी गरेको छ । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...

८ डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस (नामावली सहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई...

सरकारी छाप कीर्ते गर्ने फरार १८ वर्षपछि पक्राउ

झापा – सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख...

५८० वर्ष यताकै सबैभन्दा लामो चन्द्र ग्रहण आज

काठमाडौं – यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण बज लाग्दैछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र...

आजको मौसम : यी ठाउँमा हुनेछ हिमपात र वर्षा

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले...

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट सुरू

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक सुरु भएको छ । केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक सुरु भएको हो। बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि...

भारतले जनकपुरधामको विकासका लागि दिने घोषणा गरेको एक सय करोड छिटै उपलब्ध गराउने

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ । धार्मिक भ्रमणका क्रममा जनकपुरधाम...