राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

सुर्खेत – राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएकाे छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट...

चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार सहित ३ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हबलदारसहितका तीन जनालाई प्रहरीले पक्राउ...

बैतडीमा जिप र कार आपसमा ठोक्किँदा दुर्घटना

बैतडी –  बैतडीमा जिप र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। महाकाली राजमार्ग अन्तर्गत जिल्लाको दोगडाकेदार गाउँपालिका–३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुर्घटना भएको हो। खोचलेकबाट सतबाँझतर्फ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

उदयपुर – उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। उदयपुरगढी गाउँपालिका–७ नागबेली बस्ने ३१ वर्षीय सन्तोष भन्ने पिटर राईले आफ्नै श्रीमतीलाई हत्या गरेकोमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...

दार्चुलामा एक महिला मृत अवस्थामा फेला

दार्चुला – दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। ठगुन्नाको शव सोही ठाउँस्थित...

मुसीकाेटमा घाँटी रेटेर एक महिलाकाे बिभत्स हत्या, तालिमे कुकुरले अनुसन्धान गर्दै

सुर्खेत – रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी छिन् ।  ती महिलाकाे महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ । मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन...

कर्णाली सरकारकाे प्रगति प्रतिबेदन सार्वजनिकः स्विजरल्याण्ड भ्रमण पनि उपलब्धीमा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कार्य प्रगति सार्वजनिक गरेका छन् । त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शर्माले चालु आर्थिक वर्षको साउन...

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छः मुख्यमन्त्री शर्मा

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं...

रुकुम पश्चिमको एक होटेलमा महिला मृत फेला

सुर्खेत –  रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् ।...

चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते

कञ्चनपुर – चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन्। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका हुन। घाइते...