हिउँले सिंगारिएको आमायाङ्ग्री (फोटोफिचर)

काठमाडौँ  – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुख प्रर्टकीय गन्तव्य आमायाङ्ग्रीमा हिउँले निकै सुन्दरता थपेको छ । ३७ सय ७१ मिटरको उचाइमा रहेको यस क्षेत्रबाट जुगल रेन्जको अवलोकन गर्न सकिन्छ ।

 

तस्वीर : सामाजिक सञ्जाल ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्