रौतहटमा छिमेकीको विवादमा एक जनाको हत्या

जनकपुरधाम – रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका-७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले...

दोगडा घटेकुलो जलविद्युत आयोजनाको रकम पाएनन् मजदूरले, समितिमा वडा अध्यक्षको साला र श्रीमती

बझाङ – केदारस्युँ गाउँपालिका वडा नं ६ को भाटगाउमा रहेको दोगडा घटेकुलो जलविद्युत आयोजनाको पैसा मजदूरले पाएको छैन। बिगत लामो समय देखि काम गरेको पैसा नपाए पछि मजदुर चिन्तामा रहेका...

नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालन

अम्बादत्त मिश्र, नुवाकोट –  नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालनमा आएको छ । तादी गाउँपालिकाकै विकटमा रहेको उर्लेनी स्वास्थ्य चौकीमा शुक्रवार एक कार्यक्रमकाबिच प्रसुती केन्द्रको उद्घाटन गरिएको हो ।...

सुदूरपश्चिममा गठबन्धन दलको बैठक सकियो, भोलि मन्त्रीपरिषद् विस्तार गर्ने सहमती

कैलाली – सरकार विस्तार गर्न मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धन दलको बैठक सकिएको छ। बैठक सकिए पनि मन्त्री मण्डल विस्तार भने आज नहुने भएको छ। सत्ता गठबन्धनको बैठक भोलि शनिवार विहान...

बिद्युतकाे पाेल ढलेर घाईते भएका युवक उपचारकाे क्रममा बिच बाटाेमा मृत्यु

देबराज पाधेयाय बाजुरा जेष्ठ ४ बाजुरा जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिका वडा न ७ काे शेरकाटीयामा नेपाल बिद्युत प्राधिकरणकाे लाईन विस्तारका लागि बिद्युतकाे लाइन तान्ने क्रममा बिद्युतकाे पोल...

केदारस्युमा पालिका स्तरीय बाल भेला कार्यक्रम सम्पन्न

बझाङ – केदारस्यूँ गाउँपालिकामा पालिका स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । केदारस्यूँ गाउँपालिकाको आयोजना तथा प्रगतीशिल युवासमाज /वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा उक्त कार्यक्रम केदारस्यु गाउँपालिकाको देउरामा सम्पन्न भएको...

केदारस्यूँ-६ का वडाअध्यक्ष धामिले गरे कार्यपालिका बैठकमै महिला कार्यपालिका सदस्य माथि दुर्व्यवहार

बझाङ – बझाङको केदारस्युं गाउँपालिका वडा नं. ६का वडाअध्यक्ष बिजय धामिले कार्यपालिका सदस्य माथि दुर्व्यवहार गरेका छन् ।  बुधबार गाउँपालिकामा चलिरहेको कार्यपालिकाको बैठकमा अध्यक्ष धामिले एक कार्यपालिका सदस्यलाई गालि गलौज...

दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते

दैलेख – दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् । राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा डुङ्गेश्वर...

लुम्बिनी प्रदेशले ३४ अर्ब १० करोड हाराहारीको बजेट ल्याउने

काठमाडौँ – लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। प्रदेशले ३४ अर्ब १० करोड हाराहारीको बजेट ल्याउन लागेको हो। आर्थिक...

जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौतीहरु बिषयक’ कार्यशाला गोष्ठी सम्पन्न

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौती विषयक’ कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशाला गोष्ठीमा जयपृथ्वी नगरपालिकामा रहेका सम्पूर्ण कार्यालयका प्रमुख तथा...

नेपाल ट्रेड युनियन कांग्रेस बझाङको अध्यक्षमा हरिप्रसाद जोशी सर्वसम्मत चयन

बझाङ – नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति बझाङको अध्यक्ष पदमा हरिप्रसाद जोशी सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेसको चौथो जिल्ला अधिवेशनबाट जोशी नेतृत्वको सिंगो जिल्ला कार्यसमिति सर्वसम्मत चयन...

जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौतीहरु विषयक’ कार्यशाला गोष्ठी

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा विकासका सम्भावना र चुनौती विषयक कार्यशाला गोष्ठी सुरु भएको छ। आइतबार नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशाला गोष्ठीमा जयपृथ्वी नगरपालिका अन्तरगत रहेका सम्पूर्ण कार्यालयका प्रमुख...