कास्की – कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा...
सुर्खेत – कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड–१९ को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० क्वारेन्टाइन...
गणेशसिँह धामी, दार्चुला दार्चुलाको शैल्यशिखर नगरपालिकाले कोरोना (कोभिड —१९) को बारेमा सतर्कता अपनाउन प्रवेशद्धार पनेबाँजमा हेल्थ डेस्क स्थापना गरेको छ । शुक्रबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि विश्वव्यापी रुपमा फैलिदै...
हरिश चन्द, डडेल्धुरा महाकाली राजमार्ग र सेती राजमार्ग अन्तरगतका सडक सिमाभित्र पर्ने घर टहरा हटाइने भएको छ । सडक सीमाभित्रका घर टहरा सामग्रीहरु हटाउन संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय...
ज्ञानु गाैतम, रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था नछोड्न स्वास्थ्यकर्मीहरुलाई परिपत्र गरेको छ । विहिवार चौरजहारी नगरपालिका स्वास्थ्य तथा...
सुशिल सुवेदी, सिन्धुपाल्चाेक भूकम्पपछि जिल्लामा आवास पुर्नःनिर्माणको क्रम अन्तिम चरणमा पुग्दै गरेको बेला एकै वडाका दश जना भूकम्पपीडित लाभग्राहीले अनुदान फिर्ता गर्दै राज्यप्रति इमान्दारीता देखाएका छन् । भोटेकोशी गाउँपालिका ३...
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट वेपत्ता पारिएका २५ सय भन्दा बढी व्यक्तिको नामावली सार्वजनिक गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र...
प्रदेश २ ले मधेश प्रदेश नाम पनि पाउन सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लाग्न नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि मधेश प्रदेशले दुई तिहाई मत ल्याउन सकेन । प्रदेश सरकार...
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भइसकेको छ। सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र , उत्तर पुस्तिका लगायतका सामग्रीहरु पुगि सकेका छ्न। सुदूरपश्चिम प्रदेशका २११ वटा...
प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदैछ । प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको छ । प्रदेशको नामका विषयमा...
कोरोना भाईरस (कोभिड – १९) काे बारेमा सतर्कता अपनाउन भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा हेल्थडेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस देखापरेपछि भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाटमा...
नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै कञ्चनपुरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं. गणका गणपति सशस्त्र...