प्रजिअका गाडीचालकमा कोरोना संक्रमण

राजापुर – बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि...

रौतहट इटाभट्टा नरसंहार प्रकरणः आलमका सहयोगी पक्राउ

काठमाडौँ – रौतहटको राजपुरमा करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी भएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति...

वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टको निधन

मुकेशप्रसाद जाेशी, कञ्चनपुर वरिष्ठ अधिवक्ता तथा कञ्चनपुर उद्योग वाणिज्य संघका संस्थापक थानेश्वरप्रसाद भट्टको निधन भएको छ। आईतबार बिहान कञ्चनपुरकाे महेन्द्रनगर स्थित आफ्नै निवासमा निधन भएकाे हाे । उनको ह्रदयघातका कारण...

आर्थिक राजधानी विरगञ्जमा पसल खुलेपछि चहलपहल बढ्यो

विरगञ्ज – स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान...

आरडीटी परीक्षण तत्काल बन्द गर्न सुदूरपश्चि प्रदेश सभाका सांसदहरुको माग

कैलाली – सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले आरडीटीको विश्वसनीयता नभएको भन्दै रोक्न माग गरेका हुन् । नेकपाका प्रदेशसभा...

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना डिस्चार्ज

दाङ – कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका...

दैलेख कोरोनाको इपिसेन्टर बन्दै, ८७ सङ्क्रमित गाउँमै

दैलेख – दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले...

सुदूरपश्चिमका क्वारेन्टाइनमा एक सातामै ७ जनाको मृत्यु

काठमाडौँ – सुदूरपश्चिममा क्वारेन्टाइनमा बसेका ७ जनाको मृत्यु भएको छ । मृतक मध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । ३ जनाको रिपोर्ट आउन बाँकी छ । जेठ १८...

गोरखामा पहिलो पटक कोरोना देखियो, १० जना संक्रमित

गोरखा – गोरखामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । आइतबार एकै दिन गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी गाउँपालिकाका संक्रमितहरु २०...

डोटीको एक क्वारेन्टाइनमा १९ वर्षीया युवकको मृत्यु

डोटी – डोटीको केआइ सिंह गाउँपालिका–३ को सिताराम आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक १९ वर्षका हुन् । भारतको लुधियानाबाट १९ गते डोटी...

गण्डकी प्रदेश ४ जिल्लामा ३८ जना कोरोना संक्रमित थपिए (विज्ञप्ति सहित)

काठमाडौं – गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला...

अन्त्येष्टि भएको केहि बेरपछि कोरोना रिपोर्ट पोजेटिभ, मलामीहरुको खोजी, गाउँमा त्रास

काठमाडौँ – शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका–४ की महिलाको कोरोना परीक्षण गरिएकोमा...