दार्चुलाको नौगाडमा पहिरोमा परी मृत्यु भएकाप्रति नेपाली कांग्रेस गाउँ कार्य समितिद्वारा दु:ख व्यक्त

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी मृत्यु भएकाप्रति  नेपाली कांग्रेस नाैगाड गाउँपालिका कार्य समितिले दु:ख व्यक्त गरेको छ ।
सोमबार गाउँपालिकामा बसेको कार्य समितिको बैठकमा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शाेक सभा पारित गरेकाे छ । साथै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सँग समन्वय गरी आवश्यक राहत तथा क्षतिपूर्तिका लागि पहल गर्ने समेत निर्णण गरिएको युवा नेता गोविन्दसिँह ठगुन्नाले जानकारी दिए । यसैगरी अर्काे बैठक असार २५ गते बस्ने गरी स्थगित भएकाे छ ।

 

याे पनि पढ्नुहाेस्

दार्चुलाको नौगाडमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गयाे

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्