काठमाडौं – पर्वत अस्पतालको आकस्मिक वाहेकको सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।...
सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण देखिएको छ । बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८...
काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित ४ जिल्लाका हुन् । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना...
फाेटाे : उपमेयर सृष्टि रेग्मीको फेसबुक वाल
गणेशसिंह धामी दार्चुला – लिम्पियाधुरा सहितको नेपालको नक्साले संवैधानिक मान्यता पाएको दिन राष्ट्रबादी नेता स्व. प्रेमसिह धामीको सालिकमा दिप प्रज्वलन गरिएको छ । बिहिबार साँझ सदरमुकाम खलंगास्थित स्व. धामीको शालिकमा...
काठमाडौं – डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना ¥यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।...
देबराज पाध्याय बाजुरा – बाजुरामा आज थप ४१ जनामा कोरेना संक्रमित पोजेटीभ भेटीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ । कोरोना संक्रमित पोजेटीभ देखिएका सबै जना बडिमालिका नगरपालिका का...
विराटनगर – प्रदेश १ मा आज कोरोना सङ्क्रमण निको भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन्...
बैतडी – विहीबार बैतडीमा एकैदिन थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका २१ समेत गरि बैतडीमा कोरोना सङ्क्रमित हुनेको संख्या ५२ पुगेको छ । दशरथ...
अछाम – बिहिबार एकै दिन अछामका दुई स्थानीय तहमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो...
पोखरा – गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना...
ताप्लेजुङ – ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत...