कञ्चनपुरमा वडा सदस्यलाई अपशब्द प्रयोग गर्ने एक पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु...

कुटपिटका कारण गर्भमा रहेको सातमहिने शिशुको मृत्यु

रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला...

सिन्धुपाल्चोक तामाङ कलाकार संघको जुगलका पहिरो पीडितलाई एक लाख २५ हजार सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २, लिदीका पहिरो पीडितका लागि एक लाख २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आज जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख...

भदौ १ गतेबाट सिन्धुपाल्चोक जिल्लामा लकडाउन गरिने

सुशील सुवेदी, सिन्धुपाल्चोक छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै भदौ १ गतेबाट लकडाउन गरिने भएको छ । शनिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै पछिल्लो...

लिटिल बुद्धले आफ्ना कर्मचारीलाई बैशाख महिनाको पारिश्रमिक दियो, बाकी छिट्टै दिइने

धनन्जय जोशी, कन्चनपुर कन्चनपुर – कन्चनपुर जिल्लाको महेन्द्रनगरमा अवस्थित ख्यातिप्राप्त लिटिल बुद्ध बोर्डिङ स्कुलले आफ्नो शिक्षक र शिक्षिका कर्मचारीहरुलाई वैशाख महिनाको तलब कटौती नगरिकनै उपलब्ध गराएको छ साथै लकडाउन अवधिको...

भीमदत्त राजमार्गका घुम्ती सुधार गरीदै

हरिश चन्द , डडेल्धुरा सुदुरपश्चिमका सात पहाडि जिल्ला लाई तराईका जिल्ला स.ग जोड्ने प्रमुख राजमार्ग भिमदत्त राजमार्ग सडक खण्डको जोखिम भएको स्थानमा मोड सुधार गर्न थालिएको छ । भिमदत्त रामजार्गमा...

मुख्यमन्त्री पौडेलसहितको टोली हेलिकोप्टरमा राहत बोकेर लिदी प्रस्थान

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोली सिन्धुपाल्चोकको लिदि प्रस्थान गरेको छ । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री पौडेल सहितको टोली हेलिकोप्टरमार्फत प्रस्थान गरेको हो...

लिदी पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न...

भजनी क्षेत्रमा रहेका नदीमा बृहत तटबन्ध गर्छौँ : मुख्यमन्त्री भट्ट

शूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भजनी नगरपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि मुख्यमन्त्री भट्टले हुलाकी सडकलाई व्यवस्थित रुपबाट पानी निकासी गर्ने, भजनी क्षेत्रमा रहेका नदीमा बृहत् तटबन्ध...

चक्कु हानेर एक युवकको हत्या

काठमाडौँ – काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको छ । तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर लोलाङ...

शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि...