सुदूरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौँ – बुधवार सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना गरी ३२ जनामा...

पर्सा र बारामा बुधबार एकै दिन १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा र बारामा बुधबार एकै दिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जिल्लामा एकै दिनमा अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् । वीरगञ्जस्थित नारायणी...

५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण

बुटवल – कपिलवस्तुको कृष्णनगरमा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष...

सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका ३ जनाको मत्यु

सप्तरी – सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका ३ जनाको मत्यु भएको छ । मलेसियाबाट फर्केर होम क्वारेन्टिनमा बसेका एक जना र अस्पतालमा उपचार गराइ रहेका दुई जनाको मृत्यु भएको...

पर्सामा कोरोनाबाट थप १ जनाको मृत्यु

वीरगन्ज – कोरोनाभाइरस संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले...

दार्चुलामा चार वर्षका अवधिमा ३० बलात्कारका मुद्दा

दार्चुला – दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार...

पर्सामा मृत्यु भएकी १८ वर्षिया युवतीमा कोरोना पुष्टि

वीरगञ्ज – पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।...

मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियो

कैलाली – कैलालीको मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२...

सेना, थुनुवा र पत्रकार सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – पर्सामा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । नारायणी...

बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ, जबरजस्ती करणी मुद्दा दर्ताको तयारी

गोरखा – चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कारको आरोपमा पक्राउ परेको प्रहरीले...

दार्चुलामा एक व्यक्तिको मृत्यु, कोरोनासँग लक्षण मिल्दोजुल्दो

दार्चुलामा एक व्यक्तिको मृत्यु भएको छ । अस्पताल दार्चुलामा उपचाररत व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । श्वास...

मेलम्चीको पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, २ जनाको पहिचान

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव...