पोखरामा बाढीको बितण्डा, ४ जनाको मृत्यु

अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार...

वन अनुगमन गर्न आएका सदस्यहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भएको भन्दै सरकारको ध्यानाकर्षण

उपहार संवाददाता – सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा भइरहेको बैज्ञानिक वन व्यवस्थापन अन्र्तगत सामुदायिक वनमा भइरहेको कटानको अनुगमन गर्न आएका सांसद लगायत अन्य सदस्यहरु एकपक्षिय रुपमा प्रस्तुत भएको भन्दै फरेष्ट टेक्निसियन्स...

सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेकाे भन्दै कञ्चनपुरका एक जोडी पक्राउ

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा वर्ष २८ का हरि...

सुदूरपश्चिममा बिहिबार थप ३५ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा बिहिबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ३५...

कोरोनाको जोखिम बढदै गएको भन्दै कञ्चनपुरको शुक्लाफाँटा सिल गरिदैँ

कोरोनाको जोखिम बढदै गएको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई शुक्रबारदेखि सिल गरिने भएको छ । अर्काे सुचना जारी नहुँदासम्मको लागि पूर्वपश्चिम राजमार्गको गर्जामुनिदेखि कलुवापुरसम्मको क्षेत्रलाई सिल गरिने नगर प्रमुख दिल बहादुर...

सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा कैलालीका ८ जना, अछामका ४ जना, कञ्चनपुरका २ जना र बाजुराका २ जना...

कञ्चनपुरमा १४ वर्षिया बालिकाको शव भेटियो, सहोदर दाजु प्रहरीको नियन्त्रणमा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले...

सिन्धुपाल्चोक पहिरो अपडेट : थप २ घर बगे, कुल २३ जना बेपत्ता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बु र बलकुटेमा बुधबार राती अबिरल परेको बर्षाका कारण घरपरिवार गुमाएकाहरुको अहिले सम्म उद्धार हुन सकेको छैन् । बाह्रबिसे नगरपालिका–५ जम्बुमा एल्मो खोलाको बाढीले १४...

स्कुलमा झुन्डिएको अवस्थामा युवतिकाे शव फेला, हत्याको आशांका

मुकेशकुमार यादव सिरहा – सिरहाको गोलबजार नपा ४ निपानेगाँउमा रहेको चिल्ड्रे एजुकेशनल एकेडेमिमा बुधबार बिहान झुन्डिएको अबस्थामा एक युबतिको शब फेला परेको छ । अघिल्लै दिन अपरान्ह ४ बजेदेखि हराइरहेकी...

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

कञ्चनपुर – दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल,...

बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण

बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए...

सुदूरपश्चिममा थप ९१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

सुदूरपश्चिमा सोमबार थप ९१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ९१...