आठ स्वास्थ्यकर्मीसहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज – नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति अबेर आएको रिपोर्टमा आठ स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान...

गएराति घर भत्किँदा एक जनाको मृत्यु

काठमाडाैँ – मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका...

वडाध्यक्ष कुटपिट गरेको आरोपमा ६ जना पक्राउ

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले नारद ठगुन्ना, विनोद ठगुन्ना,...

धनुषामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधाम स्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका– ८...

वडा अध्यक्षमाथि सांघातिक आक्रमण, वडा कार्यालय अनिश्चितकालका लागि बन्द

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका वडा नं. ८ को कार्यालयमा आइतबार विहान करिब साढे १० बजेको समयमा वडा अध्यक्ष बहादुरसिँह महरामाथि भएको सांघातिक आक्रमणले यति बेला वडा क्षेत्र तनावग्रस्त भएको छ...

वीरगञ्जमा मृत्यु भएका बृद्धमा कोरोना पोजेटिभ

वीरगञ्ज – वीरगञ्जस्थित गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ देखिएको मेसु डा....

सप्तरीमा एक जना न्यायाधीशलाई कोरोना संक्रमण

सप्तरी – सप्तरीमा एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उच्च अदालत जनकपुरधामको...

प्रदेश नंं. १ प्रहरी कार्यालयमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

विराटनगर – प्रदेश नं. १ मा थप १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

 नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला

नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गर्दा पहिरोमा परेर बेपत्ता भएका नौगाड गाउँपालिकाका एक...

कैलाली कञ्चनपुरमा मल (युरिया) अभाव, धान उत्पादन घट्ने निश्चित

मुकेशप्रसाद जोशी, कञ्चनपुर सुदूरपश्चिमका कैलाली कञ्चनपुर लगायत अन्य जिल्लामा धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान रोपेको महिना दिन भन्दा पनि बढी हुन लाग्दा समेत मल...

आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु

गाईघाट – आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति...

मनसुन सुरु भएदेखि दार्चुलामा पहिराेले ६ जनाको मृत्यु, १ बालक बेपत्ता

दार्चुला – दार्चुला जिल्लामा मनसुन सुरु भएदेखि बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का ११ घटना भएका छन् । ती घटनामा दुई पुरुष, एक महिला र एक बालिकाको मृत्यु भएको छ ।...