कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

कैलाली – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार...

आज मालिकार्जुन मन्दिर मडमा रात्रिकालिन जात्रा लाग्ने

काठमाडौ – आज मालिकार्जुन देवताकाका आधादर्जन बढी स्थानमा जात्रा लाग्ने भएको छ । मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा प्रत्येक वर्ष...

अछामका एक पुरुषको भारतमा मृत्यु

कैलाली – अछामका एक पुरुषको भारतमा मृत्यु भएको छ। भारतको महाराष्ट्र प्रदेशको टिटौला भन्ने ठाउँमा गाडीको ठक्करबाट कमलबजार नगरपालिका-५ कुइकाका करिब ४३ वर्षीय केशवराज तिमिल्सैनाको मृत्यु भएको बताइएको छ। शनिबार...

ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किए : लेखक

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताएका छन् । शुक्रबार महेन्द्रनगरमा नेकपा एमालेद्वारा आयोजित चुनावी सभामा ओलीले...

दार्चुलाको गोकुलेश्वरमा बिरामी छटपटिदैँ सकडमा, कतै एम्बुलेन्स बिग्रेका कतै चालक भत्ता खोज्दै

दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएका विरामीलाई अन्यन्त्र रिफर गर्दा एम्बुलेन्स नै उपलब्ध नहुने समस्याबाट विरामीहरु दिनानुदिन सास्ती भोग्दै आइरहेका छन् । यो घटना एकदिनको मात्र नभई दिनानुदिन...

दार्चुलामा २ केजि चरेस सहित २ जना पक्राउ

काठमाडौँ – अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तुसहित दार्चुलाको मार्माबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मार्मा गाउँपालिका–२ लामाबगरबाट करिब दुई किलो चरेसजस्तो देखिने पदार्थ सहित २ जनालाई पक्राउ...

एमालेबाट बैतडी प्रदेश सभा क्षेत्र नं (क)बाट चुनावी प्रतिस्पर्धामा रहेका पाल घरदैलो अभियानमा

बैतडी – आसन्न निर्वाचनका लागि बैतडी जिल्लाबाट प्रदेश सभा क्षेत्र नं (क)बाट नेकपा एमालेका तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका सुरेन्द्र पालले घरदैलो अभियान तीब्र पारेका छ । सबैको सकारात्मक प्रतिक्रिया रहेकोले जीत...

भोली कैलालीको टिकापुरमा एक दिने देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने

कैलाली, टिकापुर भोली कार्तिक १८ गते कैलालीको टिकापुरमा एक दिने “देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । विहान ९ बजेदेखि कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । सातै...

धनगढीका सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन सुरु

कैलाली – धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षत्रभित्र पर्ने संरचना हटाउन थालेको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्मको...

बझाङमा ६ वर्षीया बालिका बलात्कृत, ७० वर्षीय वृद्ध पक्राउ

बझाङ – बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।...

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील

बैतडी – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको...

कैलालीमा आगलागीबाट एक करोड बढी मूल्यका सामान नष्ट

कैलाली – कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी...