धार्मिक तथा ऐतिहासिक सिउरो मेला आज बाट सुरु

बझाङ – बझाङको मष्टा गाउपालिका वडा नमबर ६ मा आजबाट धार्मिक तथा ऐतिहासिक सिउरो मेला महोत्सव सन्चालन भएको छ । परापुर्व काल देखी यस मष्टा गाउँपालिका वडा नमबर ६ मा...

चट्याङ्ग लागेर बाजुरामा एक बालिकाको मृत्यु

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वाड न ६ माएक वालीकालाई चट्याङ्ग लागेर मृत्यु भएको छ ।मृत्युहुनेमा यसै नगरपालिका कोर्धकी तुलेरावलकी छोरी अन्दाजी १२ बर्षकी प्रमीला रावल रहेकी छन् ।...

डिलाशैनकीका एक शिक्षक १२ दिन देखि बेपत्ता, खोजी गर्दै प्रहरी

काठमाडौँ  – विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । बैतडीको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता भएका हुन्...

धनगढीमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु

धनगढी – धनगढीमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको...

यात्रा संस्मरण : सुुर्मा बिरीजात

हामी विहान उठ्दा सुुर्मा काँकरजडी मन्दिरमा आरतीधुन बजी रहेको थियो । विहानी नृत्यक्रर्म गरेपछि वरपर हेर्दा मानिसहरु सुुर्मा सरोवर जाँने बाटो तर्फ हिडी रहेका थिए । प्राय महिला भक्तजनहरु उकाला...

भागबण्डा माग्दै सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् ।...

बझाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु एक जनाको अवस्था गम्भीर

बझाङ – बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । बझाङको जयपृथ्वी नगरपालिका नौरा घर भएका स्थानीय लक्ष्मण कडायतकि सात बर्षिया...

जयपृथ्वी नगरपालिका -१ मा भैंसी पुर्णिमा सम्पन्न

बझाङ – जयपृथ्वी नगरपालिका वडा नम्बर १देखि ७वडाका बासिन्दाले धार्मिक तथा पर्यटकिय स्थल बेताल मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाएका छन् । जयपृथ्वी नगरपालिका वडा नं १को वडा कार्यालय नजिकै...

कैलालीमा बन्दुक, गाेली र बारूदसहित चार जना पक्राउ

धनगढी – कैलालीमा बन्दुक, गाेली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । गएराति लम्कीचुहा नगरपालिका-१ काे भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएकाे टाेलीले हतियारसहित चार जनालाई पक्राउ गरेकाे...

पत्रकार र सरोकारवाला बिच लैङ्गिक समानताका सम्बन्धी छलफल

बझाङ – बझाङमा आज लैङ्गिक समानताका सवाल सम्बन्धी पत्रकार र सरोकारवालाबीच छलफल भएको बुधवार सदरमुकाम चैनपुरमा दलित सहयोग समाजको आयोजना र यूनाईटेड मिसन टू यूएमएन बझाङको आर्थिक सहयोगमा सञ्चालित समान...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

धनगढी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका-१ को हुलाकी राजमार्गमा सुुुपप्र०२००३प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय...

बैतडीको जहाज नचल्ने विमानस्थल बन्यो टिकटक बनाउने थलो

बैतडी – बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।...