शुक्लाफाँटा-८ मा अवैध रूपमा वालुवा ल्याउदै गरेको ट्याक्टर प्रहरी नियन्त्रणमा

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पारिफाँटाबाट एक टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वर थापाका अनुसार नदीजन्य पदार्थ चोरी गरेको आरोपमा अनिल सिँह...

गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण

धनगढी – सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो।...

पत्रकार राजेन्द्र विष्ट सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित

कञ्चनपुर- कञ्चनपुर जिल्लामा केन्द्रीय कार्यालय रहेकाे उदयदेब बहुद्देश्यीय सहकारी लिमिटेडले यस बर्षदेखि सहकारी पत्रकारितामा कलम चलाउन पत्रकारलाइ सम्मान गर्न सुरू गरेकाे छ । जसमा यस बर्ष पत्रकार राजेन्द्र विष्टलाई सहकारी...

अबको साढे ३ वर्ष पछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्छ : अध्यक्ष धामी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले अबको साढे ३ वर्ष पछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार दार्चुला सदरमुकाम खलंगामा आयोजित...

लागूऔषधसहित अत्तरियाबाट एक युवक पक्राउ

कैलाली – कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन्।...

धनगढीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी, ५ पुस । कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो। जिल्ला प्रहरी...

बझाङमा जिप दुर्घटना, चालक घाइते

बझाङ, ५ पुस । बझाङमा जिप दुर्घटना भएको छ। बुगंलनगरपालिका–२ गिरौ सुगर बगर स्थित भित्री कच्ची सडक खण्डमा से १ ज ७९४ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट एक...

कैलालीबाट कस्तूरीको बिनासहित एक जना पक्राउ

धनगढी, ५ पुस । कैलालीमा कस्तूरीको बिनासहित एक जना पक्राउ परेका छन्। जिल्लाको सहजपुरबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित एक जनालाई पक्राउ परेका हुन्। सङ्घीय प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले चुरे गाउँपालिकाको...

दार्चुलाको लेकमबाट अवैध मदिरा बरामद

दार्चुला – दार्चुलामा अवैध मदिरा बरामद गरिएको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–३ ऐरपाली र वडा नम्बर–६ रिठाचौपाताबाट अवैध मदिरा बरामद गरिएको हो। रम ३७ बोतल, ह्विस्की २३ बोतल, खुकुरी...

स्ववियु सचिव जोशीले मनाए सहारा घरमा जन्मदिन

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूका केन्द्रीय सदस्य एवम् कैलाली जिल्ला कमिटी कार्यवाहक अध्यक्ष तथा खप्तड बहुमुखी क्याम्पसका स्ववियु सचिव प्रेम जोशीले आफ्नो जन्म दिन सहारा...

दार्चुलाबाट चोरी र चेक अनादर मुद्दामा लेकम गाउँपालिका एकजना र महाकालीका एक जना पक्राउ

दार्चुला, ३ पुस । नकबजनी चोरी र चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेका फरार २ जना प्रतिवादीलाई दार्चुला प्रहरीले एकैदिनमा पक्राउ गरेको छ। विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा...

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

बझाङ –  बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो। आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि...