एक वडा कार्यालयमा चार राजनीतिक दलको ताला

बाजुरा, ९ माघ । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन्। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो। लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र...

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर, १० माघ । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया...

बझाङमा २० वर्षीया किशोरीको शव फेला

बझाङ –  बझाङमा एक किशोरी मृत फेला परेकी छन्। थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत फेला परेको प्रहरीले जनाएको छ। उनी आज बिहान ७ आफ्नै घरभित्र मृत...

अछाममा बदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते

अछाम, ९ माघ । अछाममा बदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। मंगलसेन नगरपालिका–६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बदेँलको आक्रमणबाट घाइते भएकी हुन्। भण्डारीको...

कैलालीमा पाटे बाघ मृत फेला

धनगढी – कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ। जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो। बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले सिकारीले थापेको...

दार्चुलामा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार

दार्चुला – दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार भएको छ । आइतबार दिउँसो डिउटीमा खटिएका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार भएको हो । महाकाली...

खप्तडछेडेदह गाउँपालीका बाजुरामा पसल अनुगमन

गगन अयडी धनगढी, ५ माघ । बाजुराको खप्तडछेडेदह गाउँपालीकामा पसलहरूको अनुगमन गरिएको छ। मापदण्ड अनुसार पसल चले नचलेको बरेमा प्रत्येक महिना पसल अनुगमन गरिँदै आएकोमा यस महिना पनि बजार अनुगमन...

राष्ट्रिय सभाका उम्मेदवारसँग धनगढीमा सत्ता गठबन्धनको चियापान

काठमाडौं, ५ माघ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेद‍्वार विजयी गराउन  सत्ता गठबन्धन दल सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको राष्ट्रिय सभाका उम्मेदवारहरूसंग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ। राष्ट्रिय...

दार्चुला बस दुर्घटना: घाइते १५ जनाको पहिचान खुल्यो, ४ जनालाई रेफर

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना हुदा घाइते १५ जनाको पहिचान खुलेको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सू.प्र.प्र.०२ ००१ ख १०३१...

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना भएको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सू.प्र.प्र.०२ ००१ ख १०३१ नम्बरको  दिवा सेवाको यात्रुवाहक बस...

गड्डाचौकी नाकामा थप दुई जनामा संक्रमण पुष्टि

कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो। बिहीबार ४१ जनाको एन्टिजेन...

कञ्चनपुरमा माघ ३ गतेदेखि एनप्याबसन खेलकुद महोत्सव हुने

प्रकाश भट्ट, कञ्चनपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजनामा माघ ३ गतेदेखि महेन्द्रनगरमा एनप्याब्सन खेलकुद महोत्सव २०८० हुने भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले...