प्रसंसा सिर्जनशील महिला समाजले काठमाडौँमा डेउडा खेलेर मनायो मकर संक्रान्ति

काठमाडौँ – प्रसंसा संरक्षण समुह, प्रसंसा सिर्जनशील महिला समाजले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि मकर संक्रान्ति मनाएको छ । सोमबार काठमाडौँको पेप्सिकोला स्थित गेटवे एकेडेमीमा डेउडा खेलेर कार्यक्रम मनाएको हो...

सुदूरपश्चिममा नरहरी पर्व मनाइदै, काग बोलाउने चलन ‘का काैवा का- सेलपुरी खा’

काठमाडौ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ । पुस मसान्तमा पकाएको...

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन दल सक्रिय

धनगढी, २९ पुस । राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ। आइतबार  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय...

दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला

दार्चुला, २९ पुस । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका...

खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली, २९ पुस । भजनी नगरपालिका-९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ...

अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

धनगढी – गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको  दोहरी साँझमा कुटपिटमा परि  एक जनाको ज्यान गएको छ। २५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२...

छोरा सम्भव खातिको जन्म दिनमा वडा अध्यक्ष इश्वर खातिले गरे न्यानो कपडा वितरण

बझाङ  – जयपृथ्वी नगरपालिका ४का वडा अध्यक्ष इश्वर बहादुर खाती ले गरे आफ्नो छोराको जन्म दिनमा असहाय तथा दलित समुदायका बालिकाहरूलाई न्यानो कपडा बितरण गरेका छन् । खातिले आज परेको...

कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रवक्ता तथा वडाध्यक्ष खड्का मृत भेटिए

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन् । आज बिहान महेन्द्रनगरको ऐडपुर रोडको नहर किनाराको सडकमा मोटरसाइकल सहित उनी मृत फेला परेका...

आज सुदुरपश्चिम प्रदेशमा सार्बजनिक बिदा

धनगढी, २६ पुस । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ।   यस प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको...

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

धनगढी – आज एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाकाभएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर...

एमाले दार्चुलाका नेता धामी : सहजै नेतृत्व हस्तान्तरण गर्ने मध्येका एक

काठमाडौँ – नेपाल कम्युष्टि पार्टी एमालेमा मिलनसार, विचारवान र उदयमान नेताको छवी बनाएका नेता हुन् एमाले दार्चुलाका निवर्तमान अध्यक्ष प्रेमसिंह धामी । धामी सजिलै आफ्नो पद हस्तान्तरण गर्ने नेताको सूचीमा...

प्लाष्टिकमा बेरेर सडकमा फालिएको अवस्थामा शव फेला

बाजुरा – मार्तडी-कोल्टी सडकमा पर्ने ढम्कनेमा कालो प्लाष्टिकमा बेरेर सडकमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ। बडीमालिका नगरपालिका–७ ढम्कने राटाको खोला नजिकै सडकमा एक जनाको शव प्लाष्टिकमा बेरेर...