ढुङ्गाले लागेर दार्चुलामा महिलाको मृ’त्यु

दार्चुला, १५ पुस । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ। भिरबाट खसेको ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको ज्यान गएको जिल्ला प्रहरी...

सामाजसेवि भट्टले गरे विद्यालयमा प्रथम हुने र बेसाहारालाई पोसाक दिने घोषणा

 कपिल देव भट्ट दार्चुलाकाे महाकाली नगरपालिका वडा नम्बर नौ बेत हाल कामको शिलशिलामा दुवैमा रहेका पुष्कर दत्त भट्टले उलेनी आधारभूत विद्यालय उलेनिका बेसाहारा तथा कक्षामा राम्राे अङक ल्याउने बिद्यार्थीलाई विद्यालय...

दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न

कैलाली – दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न भएको छ । सम्पर्क मञ्चका अध्यक्ष चन्द्र देव बिष्टका अनुसार धनगढीमा रहेको पशुपति शिक्षा मन्दिर ईंग्लिश मिडियम...

दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न

कैलाली – दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न भएको छ । सम्पर्क मञ्चका अध्यक्ष चन्द्र देव बिष्टका अनुसार धनगढीमा रहेको पशुपति शिक्षा मन्दिर ईंग्लिश मिडियम...

हिउँदे वर्षा नहुँदा किसान चिन्तीत, १५देखि २५ प्रतिशत गहुँ उत्पादन घट्ने कृषि ज्ञान केन्द्र बझाङको अनुमान

बझाङ – यो बर्ष हिउँदे वर्षा नभएपछि बझाङमा यस वर्ष हिउँदे बाली सुक्न थालेको छ। असोज देखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो। खडेरीका कारण लगाइएको गहुँ जौँ लगाएतका...

कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार, भीमदत्तका २७ वर्षीय युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशी रहेका छन्। किशोरीमाथि सामुहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको...

वडा कार्यालयको समन्वयमा ७२ जनाले मेलामा नै लिए प्राथमिक स्वास्थ्य सेवा लिए

बझाङ –  जिल्लाको विथ्थडचिर गाँउपालिका वडा नँ– ९ मा लाग्ने धार्मिक तथा ऐतिहासकि मेला भुमिराज कैराला भवानि मेलामा आएका भत्तालुहरुले स्वास्थ्य सेवा लिएका छन । दुई दिन सम्म चलेको उक्त...

शुक्लाफाँटा-८ मा अवैध रूपमा वालुवा ल्याउदै गरेको ट्याक्टर प्रहरी नियन्त्रणमा

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पारिफाँटाबाट एक टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वर थापाका अनुसार नदीजन्य पदार्थ चोरी गरेको आरोपमा अनिल सिँह...

गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण

धनगढी – सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो।...

पत्रकार राजेन्द्र विष्ट सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित

कञ्चनपुर- कञ्चनपुर जिल्लामा केन्द्रीय कार्यालय रहेकाे उदयदेब बहुद्देश्यीय सहकारी लिमिटेडले यस बर्षदेखि सहकारी पत्रकारितामा कलम चलाउन पत्रकारलाइ सम्मान गर्न सुरू गरेकाे छ । जसमा यस बर्ष पत्रकार राजेन्द्र विष्टलाई सहकारी...

अबको साढे ३ वर्ष पछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्छ : अध्यक्ष धामी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले अबको साढे ३ वर्ष पछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार दार्चुला सदरमुकाम खलंगामा आयोजित...

लागूऔषधसहित अत्तरियाबाट एक युवक पक्राउ

कैलाली – कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन्।...