गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटनमा पुर्वमन्त्री बडूको भव्य स्वागत (फोटोफिचर)

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा नेपाल भारत विकास सहयोग अन्तरगत गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा पुर्वमन्त्री बडूको भव्य स्वागत गरिएको छ ।

यो पनि

पुर्वमन्त्री बडूकाे प्रमुख आतिथ्यतामा गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्