जिल्ला प्रशासनको घुम्ती सेवा, लेकम–६ उचाकोटमा नागरिकता तथा राष्ट्रिय परिचयपत्र
दार्चुला – अपांगता भएका र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लेकम गाउँपालिका–६, उचाकोटमा घरमै पुगेर नागरिकता प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र दर्ता सेवा प्रदान गरिएको छ। दार्चुला जिल्लाको विकट क्षेत्र उचाकोटमा घुम्ती सेवा...