सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा

धनगढी – सुदूरपश्चिममा सोमबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो। चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक...

बैतडीका युवक नयाँ दिल्लीस्थित आनन्द विहारबाट सम्पर्कविहीन

बैतडी – बैतडी घर भएका एक युवक भारतमा सम्पर्कविहीन भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँ दिल्लीस्थित आनन्द विहारबाट सम्पर्कविहीन भएको उनका आफन्त...

टिकापुर बैठकको निर्णय नमान्ने नाउपाका दुई संस्थापक केन्द्रीय सदस्यको घोषणा

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टिकापुर बैठकको निर्णयलाई नमान्ने घोषणा गरेका छन् । विवादका बीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना...

दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु

धनगढी – दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ। प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु...

अनेरास्ववियुद्वारा रक्षा बमलाई निलम्बन

धनगढी – धनगढी घर भएकी रक्षा बमलाई अनेरास्ववियुबाट निलम्बन गरिएको छ। आपराधिक लाभ लिएको अभियोगमा प्रहरी हिरासतमा रहेकी संगठनको स्थायी कमिटी सदस्य बमलाई अनेरास्ववियुले निलम्बन गरेको हो। संगठनका अध्यक्ष समिक...

डोटीमा घट्‍टभित्र एक जना मृत फेला

धनगढी – डोटीमा एक जना घट्‍ट भित्र मृत फेला परेका छन्। जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाका ४२ वर्षीया दुर्गा घर्ती मगर घट्ट भित्र मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनी मङ्गलवार...

धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्कविहिन

धनगढी – धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् । नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। उनी ओशो...

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा एकै दिन चार जना लागूऔषधसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध (खैरो हेरोइन) १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको...

कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

धनगढी – कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई...

दार्चुलामा पुरूष मृत फेला

दार्चुला, १० चैत । दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्र सिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक...

बझाङमा मलामी गएका व्यक्तिको मृत्यु

धनगढी, १० चैत । बझाङमा मलामी गएका एक पुरुषको सेती नदीमा बगेर ज्यान गएको छ। शनिबार दिउँसो जयपृथ्वी नगरपालिका-७ धौलाबगरस्थित सेती नदीको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षीय धनजित...

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

धनगढी – सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार (आज) १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोेरोना...