उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट दार्चुलाकी नर्स वविता विष्ट सम्मानित

काठमाडौं – यो वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट दार्चुला जिल्ला अस्पतालकि नर्स बबिता विष्ट सम्मानित भएकी छन् । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दार्चुला...

नाबालकबाट एक युवती बलात्कृत

धनगढी – कैलालीमा एक नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा...

डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवाको मृत्यु

धनगढी –  डडेल्धुराका एक युवकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो। उनको घर डोटीको जोरायल...

व्यक्ति हत्या आराेपमा एकजना पक्राउ

बझाङ – जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

हुनैनाथ माविमा पहिलाेपटक ‘मातृभूमी छात्रबृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान, संस्थापक जोशीले दिए बधाई

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकामा अवस्थित श्री हुनैनाथ माध्यमिक बिद्यालयमा पहिलाेपटक मातृभूमी छात्रबृत्ति अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिएको छ । आइतबार बिद्यालयको ५६औँ वार्षिकोत्सब समारोह तथा अभिभावक दिवसको अवसरमा उल्लेखित अक्षयकोषबाट...

दार्चुलाकी युवती कञ्चनपुरको एक वडा कार्यालयभित्र मृत फेला

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  उनी आइतबार बिहान ४ बजेको समयमा मृत फेला परेकी हुन् । योगा गर्न...

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

काठमाडौं – नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले दुई...

निशुल्क आखाँ शिबिर संन्चालनबाट मष्टा गाउँपालिकाका स्थानीय खुसी

बझाङ – निशुल्क आखाँ शिबिर संन्चालन बाट मष्टा गाउँपालिकाका स्थानीय बासिन्दा निकै खुसि भएको पाइन्छ। अहिले पालिका भरीका महिला पुरुषहरुका लागी गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र बझाङको प्राविधिक सहयोग र...

बैतडीमा मलामी बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

धनगढी – बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् । बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको...

बझाङमा फागुन १३गते देखि दादुरा रुबेला बिरुद्ध को खोप संचालन हुने

बझाङ – यही फागुन १३गते देखी बझाङमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गते देखी यो अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बझाङका प्रमुख बिर धार्मिले बताए...

बझाङमा फागुन १३गते देखि दादुरा रुबेला बिरुद्ध को खोप संचालन हुने

बझाङ – यही फागुन १३गते देखी बझाङमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गते देखी यो अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बझाङका प्रमुख बिर धार्मिले बताए...

नेकपा एमाले लेकमको अध्यक्षमा पुष्पराज जोशी र सचिवमा पदमराज जोशी चयन

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा नेकपा (एमाले) को अध्यक्षमा पुन:  पुष्पराज जोशी दोहरिएका छन् ।  दोस्रो पालिका अधिवेशनबाट पुष्पराज जोशीको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्वाचित भएको हो । उपाध्यक्षमा सुशीला...