चाडपर्वमा हुने कालोबजारी रोक्न मन्त्री धामी आफैँ निस्किए अनुगमनमा

धनगढी – उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ। चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेससिंह धामी...

प्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

धनगढी – प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा...

सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद लामाको माग

काठमाडौं – नेकपा एमाले सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले भूकम्पको नौ दिनसम्म पनि...

एमाले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा जैशी

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना,...

मासु धेरै खाएको भन्दै भिनाजुले काठको चिर्पटले हान्दा सालोको मृत्यु

भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु...

एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान

कैलाली – नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ। सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९...

डेंगु नियन्त्रण सम्बन्धि सरोकारवालाहरु सगँ अभिमुखीकरण कार्यक्रम सम्पन्न

बझाङ – सरोकारवालाहरु सगँ अभिमुखीकरण तथा डेंगु नियन्त्रणका लागि खोज र नष्ट कार्यक्रम सम्पन्न भएको छ ।  जनप्रतिनिधि स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविका होटल व्यवसाय र पत्रकारको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रवार राति १० बजेको समयमा  दुर्घटनामा भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार...

अवैध लागूऔषध चरेश सहित दार्चुलाको शैल्यशिखरबाट एकजना पक्राउ

दार्चुला, शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ केजी १ सय ग्राम, नगद ९ हजार रूपैयाँ, तराजु १ थान र ढक ५ थानसहित २ जनालाई  बुधबार बिहान...

बैतडीको एक होटलमा पुरुषको शव फेला

बैतडी – बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो। गए राति...

कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन्। कञ्चनपुरको महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने हेमा खड्का मृत फेला परेकी हुन्। दोधारा चाँदनी नगरपालिका–८ धामी टोलकी खड्का कोठामा मृत फेला...

दार्चुलाको शैल्यशिखरमा घरको सिँढीबाट लडेर एक जनाको ज्यान गयो

दार्चुला – दार्चुलामा घरको सिँडीबाट लडेर एक बृद्धाको ज्यान गएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाडा ९ गाँजरीमा  घरको सिँढीबाट लडेर ७० वर्षीया कलावती महरको आज ज्यान गएको प्रहरीले जनाएको छ...