सवारी दुर्घटनामा परी कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको ज्यान गएको छ। रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने...

योगेन्द्र फेन्सी स्टोर, दार्चुलाका सञ्चालक केशब भट्ट सम्पर्क विहिन, खोजीको लागि अपिल

दार्चुला – योगेन्द्र फेन्सी स्टोर, दार्चुलाका सञ्चालक केशबराज भट्ट सम्पर्क विहिन भएका छन् । यहि मंसिर १८ गतेदेखि सम्पर्कमा नआएको र उहाँले सञ्चालन गर्दै आइरहेको फेन्सी स्टोर तथा उहाँको निवासमा समेत...

पदमा हुँदा र नहुँदा निरन्तर जनताको सेवामा लागिरहेका छन् अध्यक्ष धामी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामी पदमा हुँदा र नहुँदा निरन्तर जनताको सेवामा लागिरहेका छन् । नौगाड गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका धामी अहिले जिल्लाका विभिन्न...

भारतमा एक नेपाली बेपत्ता

बैतडी, २१ मंसिर । बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका–४ ढकालीका  लोगसिंह विष्ट नामले  चिनिने  १८ वर्षीय  दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता भएका हुन्। विष्ट यहि...

बैतडीका एक युवक भारतको बेंगलोरबाट बेपत्ता

बैतडी – बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका–४ ढकालीका  लोगसिंह विष्ट नामले  चिनिने  १८ वर्षीय  दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता भएका हुन्। विष्ट यहि मंसिर ८...

दार्चुलामा जेठाजुबाटै कार्यपालिका सदस्य समेत रहेकी बुहारीमाथि कुटपिट

दार्चुला, १९ मंसिर । दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेबाटै कुटपिट भएको हो। ठगुन्नालाई मङ्सिर १५ गते राति...

बैतडीको डिलासैनीका श्रीकान्त मृत अवस्थामा फेला

बैतडी – बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा...

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी

बैतडी, १४ मंसिर । नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज र अध्यक्षलगायत नेकपा एमालेमा फर्किएका छन् ।   एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा...

कुटपिटबाट कैलालीका २६ वर्षीय मोहनकाे मृत्यु, ७ जना पक्राउ

कैलाली, १३ मंसिर । घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसमेत ७ जनालाई प्रहरीले...

साढे ९१ केजी गाँजासहित ३ जना पक्राउ

बझाङ, १२ मंसिर । खप्तडछान्ना गाउँपालिका-७ गोर्खाली बस्ने ६४ वर्षीय खडक खड्काको घरबाट अवैध लागूऔषध गाँजा ९१ केजी ५ सय १५ ग्रामसहित खड्का समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

बाघको आक्रमणबाट बैतडीमा एक जना घाइते

बैतडी, ११ मंसिर । बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्। सोमबार बिहान घर नजिकैको...

कञ्चनपुरमा एक घरमा आगलागी

कञ्चनपुर, ११ मंसिर । कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको हो। आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश...