बैतडीमा अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडी – बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट...

बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा एक युवक नर्सको कोठामा छिरेपछि . . . .

बैतडी – बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन्। सोमबार राति...

दार्चुलाको शैल्यशिखरमा एक पुरुषको शव फेला

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ। हाल नाम, थर, वतन नखुलेको...

नक्कली नोट सहित कैलालीबाट एक जना पक्राउ

कैलाली – धनगढी उपमहानगरपालिका–१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरको ९ थान नक्कली नोट सहित भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पशुपति...

सेती नदीमा बगेर एक जनाको ज्यान गयो

डोटी – डोटीमा सेती नदीमा बगेर एक जनाकाे ज्यान गएकाे छ । नदीमा बगेर शिखर नगरपालिका २ कठाली गाउँका ३५ वर्षीय गोविन्द बोगटीको ज्यान गएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख...

दार्चुलामा पेट्रोल पम्प बाहेक अनाधिकृत पसलहरुबाट पेट्रोलियम पदार्थ विक्रि नगर्न अनुरोध

काठमाडाैँ – दार्चुलामा पेट्रोल पम्प बाहेक अनाधिकृत पसलहरुबाट पेट्रोलियम पदार्थ विक्रि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै अनाधिकृत रुपमा विभिन्न व्यक्ति तथा पसलहरुबाट...

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ । ट्रष्टका...

सहजपुर–बोगटान सडक : चार वर्षमा २९ किलोमिटर मात्रै कालोपत्र

कैलाली – ​कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो...

बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुँदै

बैतडी –  बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता सुरुहुने भएको छ। मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना आइतबारदेखि गर्न लागेको हो। जिल्लास्तरीय अन्तरपालिका...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कैलाली – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर-८ राजघाटका...

दार्चुलाबाट लक्ष्मी विक बनिन् प्रदेश सांसद

काठमाडौँ – नेकपा माओवादी केन्द्रले दार्चुलाबाट लक्ष्मी विकलाई प्रदेशसभा सदस्यमा चयन गरेको छ ।  माओवादी केन्द्रले समानुपातिक प्रणालीबाट विकलाई प्रदेशसभा सदस्यमा चयन गरेको हो । विक माओवादी केन्द्रकी केन्द्रीय सदस्य...

कस‍-कसलाई बनायो नेकपा एमालेले सुदूरपश्चिममा समानुपातिक सांसद ? (नामावली सहित)

काठमाडौँ –  नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो।...