सुदूरपश्चिम महोत्सव सम्पन्न : ५ करोड कारोवार, ४ लाख बढि दर्शकले गरे अवलोकन

कैलाली –  धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव सम्पन्न भएको छ। मंसिर २२ देखि पौष ५ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवको मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले समापन गरेका हुन्।...

धनगढी जुनियर जेसीज वर्ष २०२३ को लागि अध्यक्षमा चेतन पाण्डेय चयन

कैलाली – धनगढी जुनियर जेसीजको ७ औं अधिबेशन बाट वर्ष २०२३ को लागि अध्यक्षमा जु जेसी चेतन पाण्डेय चयन भएका छन । मंगलबार सम्पन्न अधिबेशन तथा वार्षिक साधारण सभाबाट कार्यकारीणी...

दार्चुलामा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा भेटिएपछि . . .

काठमाडौँ – दार्चुलामा ससुराली आएका एक जना पुरुष झुण्डिएको अवस्थामा भेटिएका छन । दार्चुलाको महाकाली नगरपालिका वडा नं ७ मा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी...

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने

काठमाडाै‌ – सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने भएको छ । अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको...

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा...

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलाली – कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत २२ वर्षीय महेश भारतीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी...

कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परि एक जनाको ज्यान गएकाे छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका...

बैतडीको पाटनमा एक शिक्षक मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

बैतडी – बैतडीको पाटनमा एकजना शिक्षक मृत भेटिएका छन् ।  कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन् । मृतक विष्टको घर बैतडीको सुर्नया गाउँपालिका २...

एमाले दार्चुलाका अध्यक्ष धामीको आरोप – ‘निर्वाचनमा सत्ताको चरम दुरुपयोग’

काठमाडौँ – नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले गठबन्धनले निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । उपहार खबरको ‘सन्दर्भ संवाद’ कार्यक्रममा कुराकानी गर्दै अध्यक्ष धामीले दार्चुलामा गठबन्धनले चुनाव...

नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया

काठमाडौँ – जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट, र नेपाल रेडक्रस सोसाइटी जिल्ला...

दार्चुला जादैँ गरेको बसको ठक्करबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर – कञ्चनपुरमा बसको ठक्करबाट स्नातकमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस पढ्न साइकलमा सवार विद्यार्थी...

अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

बाजुरा – बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा...